२०७९ जेष्ठ ९ सोमबार

भाईरल बाल गायक सुप्रिमले गाएको गीत “तिमी मलाई प्रलय मन पर्ने” ले युटुबमा तहल्का मच्चायो (भिडियो सहित)

काठमान्डौ– बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रिया लिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६ मा प्रवेश गरे का छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल

’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा छ्नोट भएका हुन्।द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए।

उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत-प्रतिभा देखाएका छ न्। उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता रहेको छ। उनको प्रतिभाले निकैचर्चा पाएको छ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनमा सातामा शुक्रवार र शनि वार ८ बजे प्रसारण हुने गर्छ।

भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानल बाट पनि प्रसा रण हुने गर्दछ। धनगढिको नवजि वन स्कुलबाट अ,,क्षराम्भ गरेका मल्ल कक्षा एल केजी देखि कक्षा १ सम्म नेपालगन्जको ड्रीमल्या ण्ड स्कुलमा पढेका थिए।

हाल कक्षा ४ मा काठमाडौंमा अध्ययनरत छन्। त्यस्तै गरेर सुप्रिम मल्लले गायका लाइभ दोहोरी समेत निकैनै चर्चामा आउने गरेका हुन्छन। उनले लोक दोहोरी अन्तर्गतको लाइभ दोहोरीमा समेत धेरैको मन जित्दै-आउदा पनि उनले पछिल्लो

समय धेरैको मनमा बस्दै आयको देख्न सकि।न्छ।पछिल्लो समय टिका सानुको युट्युब च्यान लबाट आयको लाइभ दो होरी समत नेपालि यु ट्युबको ट्रेण्डिङ्गमा केहि दिनसम्म बस्दै आयको थियो भने अहिले यो समाचार तयार गर्दा सम्म पनि २ नम्बरमै रहदै आयको छ।

नेपालि गित संगीतमा पछिल्लो समय धेरै बाल कलाकारको आगमन भयसंगै सुप्रिमले पनि धेरैको मन जितेर-आउदा उनि संगै उनको परीवार र आफन्तहरुमा समेत निकैनै खुसी छाउदै आयको देख्न सकिन्छ।

सुप्रिम र टिका सानुले गयको दोहोरी “रुदै-रुदै तिम्रो सहर” भाकामा प्रदेशी आमा र छोराको कथा-बस्तुमा गायका थिय। जसलाई अहिले सम्म लाखौँ दर्शकहरुले माया गरीसकेका छन् भने पछिल्लो समय बाल-गायक सुप्रिम र टिका सानुको चर्चा-अनि परिचर्चाहरु धेरैनै देख्न सकिन्छ।

प्राइम टाइम टेलिभिजन बाट आउने टिका कार्यक्रम संगीत माला अन्तर्गत लाइभ दोहोरी टिका सानुको युट्युब बाट समेत धेरैनै आयका तपाइँ हामि देख्दै आयका छौं भने बिगत लामो समयदेखी नै टिका सानुले गायका लाइभ

दोहोरीलाई समेत धेरैले मन पराउदै आयको समेत तपाइँ हामि देख्दै आयका छौं। प्राय जसो उनको युट्युबमा अपलोड भयका धेरै जसो दोहोरी पटक-पटक नेपालि युट्युबको ट्रेण्डिङ्ग मा आउने गरेको समेत तपाइँ हामि देख्दै आयका छौं।

अहिले अहिले आयको सुप्रिम र टिकाको दोहोरीले यतिधेरै सफलता पाउदा धेरै लाइभ दोहोरी मन पराउने कलाकार संगै सुभ-चिन्तक हरु समेत निकै खुसी देखिन्छन।

तेस्तै गरेर दोहोरी दोहोरी च्याम्पियनबाट सबैको मन जित्दै-आयकि अस्मिता डल्ला कोटि र सुप्रि म मल्लले गायका छन्। अस्मिता डल्लाकोटि समेत नेपालि अर्को दोहोरी रियालिटी सो दोहोरी च्याम्पियन संगै धेरैको मन-मनमा बस्न सफल गायिका हुन्।

उनको प्रायजसो धेरै दोहोरीलाई दर्शकहरुले माया गरेको देख्न सकिन्छ भने अहिले सुप्रिम मल्ल संग गयको दोहोरीलाइ समेत पछिल्लो समय दर्शकहरुले अतिनै माया गर्दै आयका छन्।

मान्सिङ्ग खड्काको युट्युब बाट सार्बजनिक भयको लाइभ दोहोरी “तिमि मलाइ प्रलयनै मन पर्ने” भाकामा गायका छन्। उक्त दोहोरी बाट धेरै दर्शकहरुले मनोरंजन लिदै अहिले सम्म झन्डै १० लाख को हाराहारीमा हेरीयको छ।

दोहोरीको बिषय बस्तुमा अस्मिता डल्लकोटिले सुप्रिमको दाइलाई मन परायको र सुप्रिम मल्ल अलि ढिला जन्मियको हुदा आफैले बिहे गर्न नसक्ने खालका भावहरु उक्त दोहोरीमा प्रस्तुत गरीयको देख्न सकिन्छ।

उक्त दोहोरी संगै धेरैले धेरै किसीमका प्रतिक्रि,,या हरु दिदै आयका छन् भने सुप्रिम मल्लको दोहो री संगै अन्य विधाका गितहरु प्रति धेरै दर्शकहरु उनि संग नजिक हुने गर्दा उनको चर्चाहरु बजार मा पछिल्लो समय बजारमा निकैनै देख्न सकि न्छ।

अस्मिता डल्लकोटि र सुप्रिम मल्लले गयको उक्त दोहोरीका टुक्काहरु समेत पछिल्लो समय टिकटहरुमा समेत भा,इरलनै हुदै आयका छन्। जसका सब्दहरुलाइ धेरै दर्शकहरुले अतिनै मन पराएको कारण काटेरै टिकटकमा अपलोड गरेको बुझ्न सक्छौं। भिडियो हेर्नुहोस –

२०७८ पुष २५, आईतवार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार