२०७९ जेष्ठ ३ मंगलवार

‘फसाउन खोजेको भन्दै प्र’हरी माथी लाग्यो यस्तो आ’रोप, रबिले गरे प‘र्दाफास (भिडियो सहित)

केही वर्ष अघि देखि नै चर्चामा रहेको निर्मला पन्तको ब’ला ’त्’का’र पछि ह’त्’याको प्र’क’रण अझै सकिएको छैन । कंचनपुरकि निर्मला पन्तको ह’त्’या’रा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सरकार फेरिए, प्रहरिको नेतृत्व फेरियो तर पनि उनको ह’त्’या’को प्र’क’रण जहाको त्यही रहेको छ ।

प्रहरीले सधै अनुसन्धान भै रहेको बताउन छोडेको छैन । तर अनुसन्धान को प्रगती पनि केही देखिएको छैन बेलबेला आउने यस घ’ट’ना प्रकरणको चर्चा हुँदै सेलाउँदै गरेको थुप्रै भै सकेको छ ।अहिले  फेरि केही दिन अघि प्रहरिले एक भारतिय युवालाई निर्मला ह’त्’या प्र’कर’णमा प’क्रा’उ गरेको थियो ।

गो’प्य रुपमा प्रहरिले ती युवालाई प’क्रा|उ गरि उनको डि एन ए परिक्षणका लागि लगिएको भन्ने समाचार ग्यालेक्सी 4 के ले प्रसारण गरे पछि कंचनपुर जिल्ला प्रसाशन कार्यलयमा ती युवालाई फेरि अ’भ’द्र ब्याबहारको विषयमा पेश गरेको खुलेको छ । ती युवालाई बिना कसुर प’क्रा’उ गरिएको खुलेको छ ।

साथै सरकारी वकिल कार्यलयमा पनि झुटो विवरण दिइएको खुलेको छ ।कंचनपुर प्रहरिलाई मात्र नभै पुरै प्रहरि संगठनलाई नै निर्मला ह’त्’या प्रकरण ध’ब्बा’को रुपमा रहेको छ । प्रहरी त्यसलाई जसरी पनि अन्त्य गर्न चाहान्छ । त्यसै अनुरुप गुपचुप रुपमा प्रहरिले ‘निर्दोष ब्याक्तिलाई झु’टो विवरण बनाएर निर्मला पन्तको ह’त्’या’रा देखाएर उक्त केशबाट पन्छिन खोजेको जस्तो देखिन्छ ।

यसै कारण पनि प्रहरिले अहिले ती युवालाईप’क्रा’उ गरेको हुन सक्ने अनुमान धेरैको छ ।पक्राउ पछि डि एन ए परिक्षण गरिएको समाचार बाहिर आए पछि प्रहरिले ती युवालाई अर्कै केश बनाएर पेश गरेको हो । श्रोतका अनुसार ती युवालाई ट्राफिक नियम उल्लंघन गरेको भनी प’क्रा’उ गरिएकोबुझिएको छ ।

ट्राफिक नियम उल्लंघनमा प’क्रा’उ’ परेका ती युवाको प्रहरिले डि एन ए परिक्षण गरे पछि प्रहरिको अहिले बि’रो’ध भएको छ ।तर प्रहरिले भने यश बारे केही बोलेको छैन । बाहिर समाचार आए पछि अहिले ती युवा रि’हा भएका छन । रि’हा भए पछि मिडियामा बोल्दै ती युवाले आफुलाई प्रहरिले द’वा’व दिएको तथा प्रलोभन पनि देखाएको बताएका छन ।

मंसिरको अन्तिम साता अलि हुसेन नाम गरेका ती युवालाइज पक्राउ गरेको थियो निर्मला प्रकरणमा नै प’क्रा’उ गरिएको भएता पनि कुनै ठोस प्रमाण नभेटे पछि उनलाई रिहा गरिएको छ । ती युवाले मिडियासगँ फोन सम्पर्कमा एक एसपी तथा अर्का एक प्रहरी अधिकृतले निर्मला ह’त्’या प्र’क’र’ण स्वी’कार गर्न आफुलाई निकै दवा,व दिएको बताएका छन ।

साथै ह’त्’या स्वीकार गरे ७५% स’जा’य माफ गरिदिने पनि उनिहरुले बताएको ती युवाको भनाई थियो । तर आफुले ह’त्’या नगरेको हुनाले स्वीकार गर्न नसकेको उनले बताएका छन । यस्ता क्रियाकलापबाट प्रहरी दिन प्रतिदिन बदनाम हुँदै गएको छ । (भिडियो हेर्नुस)

२०७८ पुष २५, आईतवार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार