
केही वर्ष अघि देखि नै चर्चामा रहेको निर्मला पन्तको ब’ला ’त्’का’र पछि ह’त्’याको प्र’क’रण अझै सकिएको छैन । कंचनपुरकि निर्मला पन्तको ह’त्’या’रा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सरकार फेरिए, प्रहरिको नेतृत्व फेरियो तर पनि उनको ह’त्’या’को प्र’क’रण जहाको त्यही रहेको छ ।
प्रहरीले सधै अनुसन्धान भै रहेको बताउन छोडेको छैन । तर अनुसन्धान को प्रगती पनि केही देखिएको छैन बेलबेला आउने यस घ’ट’ना प्रकरणको चर्चा हुँदै सेलाउँदै गरेको थुप्रै भै सकेको छ ।अहिले फेरि केही दिन अघि प्रहरिले एक भारतिय युवालाई निर्मला ह’त्’या प्र’कर’णमा प’क्रा’उ गरेको थियो ।
गो’प्य रुपमा प्रहरिले ती युवालाई प’क्रा|उ गरि उनको डि एन ए परिक्षणका लागि लगिएको भन्ने समाचार ग्यालेक्सी 4 के ले प्रसारण गरे पछि कंचनपुर जिल्ला प्रसाशन कार्यलयमा ती युवालाई फेरि अ’भ’द्र ब्याबहारको विषयमा पेश गरेको खुलेको छ । ती युवालाई बिना कसुर प’क्रा’उ गरिएको खुलेको छ ।
साथै सरकारी वकिल कार्यलयमा पनि झुटो विवरण दिइएको खुलेको छ ।कंचनपुर प्रहरिलाई मात्र नभै पुरै प्रहरि संगठनलाई नै निर्मला ह’त्’या प्रकरण ध’ब्बा’को रुपमा रहेको छ । प्रहरी त्यसलाई जसरी पनि अन्त्य गर्न चाहान्छ । त्यसै अनुरुप गुपचुप रुपमा प्रहरिले ‘निर्दोष ब्याक्तिलाई झु’टो विवरण बनाएर निर्मला पन्तको ह’त्’या’रा देखाएर उक्त केशबाट पन्छिन खोजेको जस्तो देखिन्छ ।
यसै कारण पनि प्रहरिले अहिले ती युवालाईप’क्रा’उ गरेको हुन सक्ने अनुमान धेरैको छ ।पक्राउ पछि डि एन ए परिक्षण गरिएको समाचार बाहिर आए पछि प्रहरिले ती युवालाई अर्कै केश बनाएर पेश गरेको हो । श्रोतका अनुसार ती युवालाई ट्राफिक नियम उल्लंघन गरेको भनी प’क्रा’उ गरिएकोबुझिएको छ ।
ट्राफिक नियम उल्लंघनमा प’क्रा’उ’ परेका ती युवाको प्रहरिले डि एन ए परिक्षण गरे पछि प्रहरिको अहिले बि’रो’ध भएको छ ।तर प्रहरिले भने यश बारे केही बोलेको छैन । बाहिर समाचार आए पछि अहिले ती युवा रि’हा भएका छन । रि’हा भए पछि मिडियामा बोल्दै ती युवाले आफुलाई प्रहरिले द’वा’व दिएको तथा प्रलोभन पनि देखाएको बताएका छन ।
मंसिरको अन्तिम साता अलि हुसेन नाम गरेका ती युवालाइज पक्राउ गरेको थियो निर्मला प्रकरणमा नै प’क्रा’उ गरिएको भएता पनि कुनै ठोस प्रमाण नभेटे पछि उनलाई रिहा गरिएको छ । ती युवाले मिडियासगँ फोन सम्पर्कमा एक एसपी तथा अर्का एक प्रहरी अधिकृतले निर्मला ह’त्’या प्र’क’र’ण स्वी’कार गर्न आफुलाई निकै दवा,व दिएको बताएका छन ।
साथै ह’त्’या स्वीकार गरे ७५% स’जा’य माफ गरिदिने पनि उनिहरुले बताएको ती युवाको भनाई थियो । तर आफुले ह’त्’या नगरेको हुनाले स्वीकार गर्न नसकेको उनले बताएका छन । यस्ता क्रियाकलापबाट प्रहरी दिन प्रतिदिन बदनाम हुँदै गएको छ । (भिडियो हेर्नुस)
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।