२०७९ जेष्ठ २ सोमबार

च’ल्यो रुवाबासी टिका सानु आमा भेट्न वृद्धा आश्रम पुग्दा,मेरो छोरी भन्दै अंगालो हाल्न आएपछि|| ( भिडियो सहित हेर्नुहोस )

टिका सानु आमा भेट्न वृ’द्धा आश्रम पुग्दा च’ल्यो रु’वाबासी,मेरो छोरी भन्दै अं’गालो हाल्न आएपछि|| पुरा जा’नकारीको लागि भि डियो हेरेर था’हा पाउनुहोस। अर्को समाचार । गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँ’धिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग वि’वाह गरेका हुन् । यद्यपि, उनको विवाह हा’लसालै भएको भने होइन ।

एक वर्षअघि आफू वै’वाहिक जीवनमा बाँ’धिएको पुस्कलले ब’ताए ।विवाहको जिज्ञासामा पुस्कलले सं’क्षिप्तमा भने, ‘हो, मैले गत वर्ष वि’वाह गरेको हुँ । त्यो समयको मा’होल त्यस्तै थियो, को’रोना अनि ल’कडाउनको समय थियो । त्यसैले कसैलाई जानकारी नदिई सा’मा न्य हिसाबले विवाह गरेका थियौं । त्य’सयता पनि जा’नकारी दिने मा’होल ब’निरहेको थिएन ।’

 

यो पनि ,,रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घां’टी थि’चेर ह”त्या गरेको इलाका प्र’हरी कार्यालय धकधईका प्र’हरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको ह”त्या गरेका हुन्।

ह”त्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको श’व फे’ला परेको थियो। ।प्र’हरीलाई बिहान ९ बजे मात्रै घ’टनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको ह”त्या गरेको हुन सक्ने प्र’हरीले आकलन गरेको छ।

श्रीमतीको ह”त्या गरे भनरे गाउँमा खु’लेलाम हल्ला गर्दै हिंडेका उन लालई गाउँलेहरू मिलेर प्र’हरीको जिम्मा लगाएको स्थानीय अजय रौनियारले बताए। घरायसी वि”वादका कारण श्रीमतीको ह”त्या गरे को श्रेष्ठले स्वी’कारेका छन्।

श्रीमान रविनको आमालाई उदृत गर्दै प्र’हरीले बताए अनुसार श्रेष्ठ लागु औषधको अम्मली रहेका थिए। दशैंमा अर्घले गाउँपालिका ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर देवदह ११

आएकी थियिन। घ’टना बारे थप अनुसन्धान भैरहेको र ह”त्या आ” रोपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्र’हरी नाय ब निरिक्षक श्रेष्ठले बताए।

यस्तै,द भ्वाइस किड्स कोच तथा गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी छिन् । अघिल्लो आइतबार इन्गेज मेन्ट गरेका गायिका प्रविशा र नि’र्माण सिटौलाको विवहा आज झा’ पामै भएको हो ।

भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेममा रहे पनि निर्माण अमेरि काबाट काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भे’ट भए को थियो। लामो समयदेखि अमेरिकामा बसे र आईटी क्षेत्रमा काम गरेका नि’र्माण दसैंअघि मात्र नेपाल आएका थिए।

 

 

२०७८ पुष २६, सोमबार प्रकाशित 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार