२०७९ जेष्ठ ३ मंगलवार

यस्तो छ कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण

कुकुर त देख्नु भएकै छ । सामान्यतया सबै कुकुरको पुच्छर हुन्छ । फरक यति हो कुनै कुकुरको पुच्छर लामो त कुनैको छोटो हुन्छ । जो उसले सधैं हल्लाइरहेको हुन्छ । तर कसरी उसले पुच्छर हल्लाउँछ त ? अनि किन पुच्छर हल्लाउँछ होला ।

कुकुरले डराएको बेला पुच्छर टाङ मुनि लुकाउँछ । तर खुसी भएको बेलामा भने यसले आफ्नो पुच्छर हल्लाउने गर्दछ । प्रायः सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । यो स–साना हाडहरु जोडिएर बनेको हुन्छ । अर्थात हाडहरु माला जस्तै जोडिएर कुकुरको पुच्छर बनेको हुन्छ ।

यसरी हाडहरुले बनेको पुच्छर थोरै माशंपेशीको मद्दतले पनि कुकुरले उसले चाहे अनुसारको जुनैसुकै दिशामा हल्लाउन सक्छ ।

पुच्छर हल्लाउँदा कम माशंपेशी प्रयोग हुने भएकाले कुकुरहरु कम थाक्छन् र प्रायः सधैं पुच्छर हल्लाउने गर्दछन् । विभिन्न एजेन्सीको सहयोगमा

थप समाचार – प्रतिभा, कला भन्ने चिज जो कोही संग हुदैन र जो को’हिले यस्तो बर’दान पनि पाए’का हुदैन’न् भनेर भनिन्छ । कसै’लाई भगवा’नले के दिन्छन त कसै’लाई के भनेर पनि सोच मग्न भइन्छ कहिले काही ।

हो यस्तै एउटा प्रति’भा जन्मिए’को छ अही रुकुम मा । पछिल्ल्लो समय मिडिया’मा भाइरल नाम हो नबिना केसी जो अहि’ले जम्मा ११ बर्ष’की छिन । बिष्णु माझी लाई

नेपाली गित संगित’को क्षे’त्रमा लोक गितनै नसुन्ने भए पनि कमै छन होला भन्दा फर’क पर्दैन । कुनै समय त बिष्णु मा’झी नाम मात्र मा सि’मित थिएन यो एउटा ब्रा’ण्ड पनि थियो भन्दा फ’रक नपर्ला ।

लोक गित’मा एउटा छुट्टै पहि’चान बनाउन सफल उनै बिष्णु लाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिए को छ जस्को उमेर मात्र ११ बर्ष छ । अब हेर्नुस पूरा भिडियो :-

 

 

 

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार