२०७९ श्रावण २५ बुधबार

डि’र्भोस’पछि छु’ट्ने बेला भ’क्का”निदै रोईन्, श्रीमानको पनि आँखा र”सायो (भिडियो सामाग्री )

डिर्भोसपछि छुट्ने बेला भ”क्का’निदै रोईन्, श्रीमानको पनि आँखा रसाय भा’वुक बनायो यो दृश्य ले जुन बिहे ब’न्धन जिन्दगी जिउनलाई कसिन्छ उहीँ सम्बन्ध तो’डिदा कस्को मन  रुदैन् र ? बाकि भिडियो मै हेर्नुहोस् ।

 

अन्य समाचार : हरेक बर्ष साउनको सुरु’वातसंगै अ’धि’काशं महिलाका हा’तमा मेहन्दी र रंगी”बिरंगी चुराले सजिएको देख्न सकिन्छ। त्यसमाथि नेपाली हिन्दु ना रीहरुकालागि साउन विशेष म’हत्वको महिना भएकाले पनि यो महिना सु’रु हुन नपाउंदै महिलाहरु रं”गीन हुन थालेका हुन्।

अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृ’द्ध महिला, यति बेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। साउन लागे लगत्तै हि”न्दु महिलामा छुट्टै उ’त्साह र उमंग छाएको छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा स’जिएका महिलाको मन्दिर र बाटोघाटो मा चहल–पहल देखिन्छ।

पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चु’रा लगाउने ’क्रेज’ बढ्दो छ। धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मि’क महत्व बु’झेर वि’श्वासमा यसो गरेका छन्।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलो लाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। साउनमा चुरा’पोते र कपडा सँ गै हातभरि मेहन्दी लगाउने चलन पनि छ।

ह’त्के’ला’मा जति बढी गाढा मेहन्दीको रंग रा’ख्यो, उति नै बढी श्रीमानको मा’या पाइन्छ भन्ने वि’श्वास गर्नेहरु पनि उत्तिकै छन्। त्यसैले साउनमा मे हन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभ एर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन्।

धा’र्मीक मान्यता अनुसार साउन शिवको आ’रा’धना गर्ने महिनाका रुपमा लि इन्छ। पौराणिककालको धार्मीक विश्वासको आधारमा महिलाहरूले य स लाई बढी म’ह’त्व’को रुपमा लिने गर्छन्। साथै साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक वि|श्वास छ। हरियो रङ सौभाग्यको प्र’तीक हो।

श्रावण हरियालीको महिना भएकाले प्र’कृतिसँग आफूलाई जोड्न र नजि कि न पनि हरियो लगाउने गरिन्छ। शास्त्रमा प्रकृतिलाई ई’श्वरको रुपमा ल इन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आ फू र पतिको आ’यू समेत बढने धार्मीक वि’श्वा’स छ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 490 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार