२०७९ श्रावण २५ बुधबार

हाम्रो देश हामी आफैले बनाउने हो , यति मि’ठो गित गाउछन मेयर हर्क साम्पाङ-हेर्नुहोस (भिडियो सहित)

धरान / धरानको सर्दु खोलाको बगर छेऊमा अ हिले खानेपानीका लागि इन्टेक निर्माण कार्य भइरहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा पकु वा, निशाने खोलाको प्रो जेक्ट सकिएपछि अहिले सर्दु खोलामा जनश्रम दानसमेत भइरहेको छ । जन श्रमदानमा ध’रानबासी निरन्तर स्वत’स्फुर्त ख ‘टिरहेका छन् ।

तर दुईजना भनेर फरक तरिकाले जनश्रमदान गरिरहेका छन् । सर्दुको बग रमा श्रमदान गर्नेलाई उपचार गर्न ढु’क्कै दुईजना स्वा’स्थ्यकर्मी निःशुल्क खट्न थालेका छन् । उनीहरु श्रमदान गर्नेलाई घा’उ, चोट’पटक लागे, टाउ को दुखे,

रिङ्गटा लागे हेरचाह र औषधि वि’तरण गर्छन् । प्राथमिक उपचार साथै स्वा’स्थ्यमा जटिलताको स्थिति आए ए’म्बुलेन्स सेवा पनि दिन तयार हुँदै नियमित दुईजना स्वास्थ्यकर्मी परि’चालित भएका छन् ।

यस्तो सेवा धरानस्थित सिसम मेडिकल हलले प्रदान गरेको सञ्चालक शि’व चाम्लिङ राईले श्रमदान गरिरहेका दाजुभाइ, दिदीबहिनी, आमाबुबा हरुलाई प्राथमिकतामा राखेर आइतबारदेखि सेवासहितको श्र’मदान गर्न थालेको जानकारी दिए ।

‘म भनेको स्वास्थ्यकर्मी मिडियामा हेर्छौं, यति धेरै धराने जनता उत्सा’हित भएर गइरहेका छन्, खोलाखोल्सा चहारेर गि’टी कु’टिरहेको, ढुङ्गा बोकेर, बालुवा बोकिरहेको हामी देख्छौं, हामी सोच्छौं कि यिनीहरु कतिको खु’ट्टा मा चोटपटक लाग्दा, कतिलाई सामान्य टाउको दुख्ला भनेर सोचेर यस्तो श्रमदान गर्नुपाए हुन्थ्यो भन्ने लागिरहेको थियो, आइतबारदेखि नि’यमित सेवा दिन थालेका छौं ।’

उनले गाह्रो’साह्रो परिहाले एम्बुलेन्सको सेवा पनि दिन सकिने जानकारी दिए । ‘हस्पिटलाइज गर्नैपर्ने भयो भने ए’म्बुलेन्सको पनि व्यवस्था भइहा ल्छ, एम्बुलेन्स ‘रेडी’ छ ।’ स्वास्थ्यकर्मी देवी गुरुङका अनुसार त्यहाँ प्रा’थ मिक उपचारअ’न्तर्गत सबै उपचार सेवा दिइरहेको बताइन् ।

यस्तै.. धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ) सहित का अन्यले गाएको गीत सा’र्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइ किङ गीत’ गीत सा’र्वजनिक गरिएको हो।

गीतको रचना राजीव हलुवाइले गरेका हुन्। उनी पदयात्राका अ’भियन्ता पनि हुन्।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहा रसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्। गीतमा सङ्गीत म नोज मोतेले भरेका छन्।धरानका पाखापखेरीमा घु’म्न प्रो’त्साहन गर्न र पदयात्राको स”म्भावना भएको क्षेत्रलाई समेटेर भिडियो पनि बनाइएको छ।

हेर्नुहोस भिडियो

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार