२०७९ श्रावण २५ बुधबार

हर्क साम्पाङलाई मञ्जु भण्डारीको चे’ता’व’नी

काठमाडौँ साउन १८/ बराह सहकारी पी”डि’त’हरुलाई लिएर वि”वा”द बढिरहेका बे’ला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई सा’इबर अ’प’रा”ध’को मु”द्दा चलाउने चे’ता’व”नी दिएकी छन्।

ब’रा”ह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तो’ड’फो”ड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता कार्यकर्तातर्फ औँ’ला ठ’ड्या’ए’का थिए।

यस’लाई लिएर मेयर साम्पाङमाथि भण्डारीले आफ्नो फोटोसमेत दु’रु’प’यो’ग गरी हुँदै नभएको कुराको आ’रो”’प लगाएको दा”बी भण्डारीले गरेकी हुन्। ‘धरानका मेयर हर्क साम्पाङज्यू! बराह पी”डि”तहरूसँगका तपाईंका प्र’सं’ग जो’डेर मेरो फोटो दु’रू’प’यो”ग गर्ने र एमालेलाई लाञ्छि’त गर्ने काम किन गर्नु हुन्छ?’, उनले प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंलाई साइबर अ’प’राध”बारे जानकारी नै नभएको त क’सरी भ’नौँ?’

भ’ण्डारीले लोकप्रियताका नाममा मेयर साम्पाङले होस गुमाएको आ’रो”’प पनि लगाएकी छन्। ‘नगर सरकारका प्रमुखले लो’क’प्रियताका नाममा होस गु”मा’उँदा नगरवासीको शी’र नि’हुरि’नेमा सजग बन्नु भयो भने मात्रै धरानवासीको म”र्या’दा उँचो हुने हो’, उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आ’क्र’म”’ण भएको बताएका छन्। छानबिन समितिले काम गरिरहेका बेला घे’राउ, ना’रा’बाजी, गालीगलौज र कार्यालय तो’ड’फो”ड भएको उनले बताएका छन्।

 

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार