२०७९ श्रावण २५ बुधबार

आफ्नै बुबाद्वारा ह’’त्या भएकी अभागी नाबालिका छोरी आशिका

आइतवार साँझ छिमेकीकहाँ खाना खाएर आएको थियो दिनेश र सुनिता पाण्डेको परिवार। खाना खाएर आएपछि पाण्डे परिवार तारकेश्वर नगरपालिका-२ का’भ्रेस्थलीस्थित एक तले घरभित्रै स’खा’प भएको छ।

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित दुई छोराछोरीको पनि ज्या”न लिएको प्रहरीको सुरुवाती अ’नु’सन्धा’नले देखाएको छ।

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अ’प’रा’ध अनुसन्धान कार्यालयको टोलीले गरेको अ’नु’स’न्धा’नबाट सुरुमा दिनेशले ओछयानमै छोराछोरी र भुइँमा प’त्नी’को ह’”त्या गरेका थिए।

त्यसपछि आफू अर्को कोठामा गएर पे”ट र छातीमा छु”रा हा”नेको भेटिएको छ। झ्यालको रेलिङमा बिजुलीको ता’रमा झु’न्डि’एका उनले घ”ट’ना’को प्रकृति हेर्दा आफैंलाई छु’रा हा”नेको पाइएको हो।आइतवार राति कुन समयमा घ’ट’ना’ भयो भन्ने खु’लेको छैन।

छिमेकीले समेत कसैले पनि चि’च्या’ए’को नसुनेपछि बिहान साढे ८ बजेतिर मात्रै घ’ट’ना’बारे थाहा भएको हो। नजिकैको चो’क’मा इलेक्ट्रोनिक र कपडाको पसल समेत चलाउँदै आएका पाण्डे परिवार नै स’खा’प’ भएको कुरा १३ वर्षीया छोरी आशिकालाई स्कुल लैजान सेनाको बस आएपछि मात्रै खुलेको थियो। दिनेशले ८ वर्षीय छोराको पनि ज्या”न लिएका छन्।

आर्मी स्कुलमा पढ्ने आशिकालाई लिन सेनाको स्कुल बस उनीहरुको घ’रबाट करिब ५० मिटर पश्चिमतर्फ बसस्टपमा पुगेको थियो।सधैँजसो आशि’का आइपुग्ने प्रतिक्षामा केही बेर उक्त बस कुरेर बसेको थियो। तर आ’शिका न’आएपछि सेनाको स्कु’ल बसका कर्म’चारीले त्यहाँ सोध’खो”ज गरेका थिए।

बस पुगेर कुरिरहे पनि आशिका नआएपछि स्कुल बसका कर्मचारीले उनी किन आइनन् भनेर त्यहाँ सोधखोज गरे।स्कुल बसका कर्मचारीले चा’सो राखेपछि स्थानीय छिमेकीहरू पाण्डे परिवारको एक तले घरमा पुगेका थिए। तर छिमेकीले गएर बोलाउँदा पनि आशिका स्कुल जान निस्किनन्। पाण्डे परिवारको मू’ल’ढोका नै बन्द थियो।

‘स्कुल बस कु’रि’र’ह्यो तर आशिका घरबाट नि’स्कि”नन्। उनको नाम लिइसकेकपछि किन आइनन् भनेर छिमेकीले खोजी थालेछन्’, एक प्रहरी अधिकारीले भने, ‘सोध्न जाँदा ढोका बन्द रहेछ।

नजि’कै पाण्डे परिवारका दाइको घर पनि रहेछ। दाइसहित छिमेकी ज”म्मा भए घरमा बोलाउँदा नबोलेपछि प्रहरीलाई ख’ब’र गरेका थिए।’प्रहरी आएर एकतले घरको मूलढोका फुटाएर हेर्दा चारैजना र”ग’ता”म्य अ’वस्थामा मृ”त भेटिएका हुन्।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार