२०७९ श्रावण २५ बुधबार

श्रीमान् भन्दा श्रीमती जेठी भएका ९ नेपाली सेलीब्रेटी

श्रीमतीभन्दा श्रीमानको उमेर बढी हुनुपर्छ भन्ने सामाजिक मान्यता छ । हिन्दू संस्कारमा मात्र होइन हरेक जाती र क्षेत्रमा समेत यही मान्यता स्थापित छ । यस्तो मान्यता विकास हुनुको कारण के छ ? केटा मान्छे कान्छाे केटी मान्छे जेठी भएकाे हामीले कहिकतै मात्र देखेका छाैँ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी श्रीमती सीता दाहालभन्दा कान्छा छन् । प्रचण्ड अहिले ६८ बर्षका भएका छन् भने श्रीमती दाहाल केही बर्षअघि नै ६८ कटिसकेकीछिन् ।

राजनीतिकबृत्तमा कान्छा श्रीमान्हरु अरु पनि छन् । तर आज हामी राजनीतिक क्षेत्र होइन, ग्लेमरस क्षेत्रका त्यस्ता जोडीहरुको कुरा गर्दैछौं, जहाँ श्रीमानभन्दा श्रीमती जेठी छन् ।

सेलिब्रेटीहरुमा मनिषा कोइराला सर्वाधिक चर्चामा थिइन्, कान्छो ब्यक्तिसँग विवाह गरेकि थिइन् तर उनकाे बिवाह भने धेरै लामाे समय सम्म टिक्न सकेन, याे जाेडिले डिभाेर्स गरिसकेका छन् ।

त्यस्तै मनिषा मात्र होइन, श्रीमानभन्दा जेठा श्रीमतीहरुको चर्चा समाजमा हुने नै गर्छ । बलिउडमा समेत श्रीमानभन्दा जेठा नायिकाहरु भेटिन्छन् । नेपालमा पनि यस्तै अवस्था छ । तर पनि हामीले केही जोडीहरुको पहिचान गरेका छौं, फिल्म क्षेत्रमा ।

 

 

 

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार