२०७९ श्रावण २५ बुधबार

हरिहरले नीतालाई कैलाश पर्वत दर्शनका लागि किन लैजाँदैछन् ?

काठमाडौं । अभिनेत्री नीता ढुङ्गाना बिहेपछि निरन्तर च”र्चामा रहनु भएको छ । बिहे भन्दा पहिले पनि उहाँको ‘च”र्चा नहुने गरेको होईन, तर बिहेपछि सञ्चारमाध्यमले उहाँलाई धेरै पछ्यायो ।

यसबीच बिहेपछि अभिनेत्री ढुङ्गाना श्रीमान समेत रहनु भएका ज्योतिष एवं अभिनेता हरिहर अधिकारीसँगै पत्रकार ऋषि धमलाको ‘धमलाको हमला’ मा पुग्नु भएको थियो ।

कार्यक्रममा उहाँहरुले खुलेरै एक अर्काबारे बोल्नुभयो । नीता र हरिहरको लामो प्रेम स’म्ब’न्धपछि विवाह भएको हो । विवाहमा त्यस्तो कुनै खालको तडकभडक थिएन ।

दुलही बन्नु भएकी नीताको अनुहारमा पहिरनले सुन्दरता छाएको थियो । उहाँहरुको बिहेका अन्य केही सिमित कलाकारको उपस्थित रहेको थियो । सेलीब्रेटीको विवाह च’र्चा’मा रहने कुरा नीतालाई सामान्य जस्तै लाग्छ ।

ढुङ्गानका अनुसार अधिकारी पूर्ण श्रीमान हुनुहुन्छ, जसलाई उहाँ ‘पूर्णाङ्क बराबर नै नम्बर दिन रुचाउनुहुन्छ । झु’ट नबोल्ने पुरुष हरेक नारीका लागि प्रिय हुन्छ । यता, हरिहरले अब चाँडै घर परिवार धार्मिक भ्रमणको लागि कैलाश जाने जानकारी गराउनुभयो । हरिहरले पनि नीताको खुलेर प्रशंसा गर्नुभयो ।

छोरी मान्छेमा हुनु पर्ने सबै संस्का’र नीतामा भएको अधिकारीको दा”बी’ छ । एक फरक प्रशंगमा एक नाम चलेको ज्योतिषसँग नायिकाको बिहे सहज थिएन्, तर सबै बा’धाहरु छि’चोले’र वि’वा’ह सम्पन्न भयो ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार