२०७९ श्रावण २५ बुधबार

बहिनी–ज्वाइँबीच राम्रो चाहिँ थिएन, तर मा’रि’हा’ल्छन् जस्तो ला’ग्या थिएन : सुनिताका दाजु( भिडियो सहित)

तारकेश्वर नगरपालिका २ काभ्रेस्थलिमा सोमबार भएको ४ जना मृ”त्यु प्र”करणमा प्रहरीले ३ जनाको ह’’त्या पछि आ’त्मह’त्या गरेको प्रमाण भे ‘टिएको बताएका छन् । त्यस्तै घ’टना ज्या’न गुमाउने सुनिताका माइती पक्ष दाजुभाइ भन्छन् , ‘ ज्वाईंले मा’रिहाल्छन् जस्तो लागेको थिएन ।

तर, पापिले हाम्रो बहिनीलाई मा’रेछ । तारकेश्वर नगरपालिका-२ काभ्रे स्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको च क्कु ले हा”नेर ज्यान लिएपछि आफू झु”ण्डिएको प्र”हरी अनु’सन्धानबाट खु’लेको छ ।

त्यस्तै घ”टनास्थलमा प्रहरीले सुसा’इड नोट फेला पारेको छ । ८ वटा पे जको सु’साइड नोट दिनेश आफैँले लेखेको दा”बी गर्दै अनु’सन्धान अधि ‘कृत भन्छन्, ‘स्टिच गरिएको ती पेजमा दिनेशले विवाह अघिदेखिका कुरा हरू उनले लेखेका छन् । वैवाहिक जिवनबाट आफू स’न्तुष्ट नरहेको उनले पटकपटक दोहोर्‍याएका छन् ।

श्रीमतीले अन्य केटाहरूसँग म्यासेन्जरमा गरेका कुराकानीको स्क्रिनसटको प्रिन्ट गरेर सु”साइड नोटसँगै राख्न्नुले दिनेशले सुनितामाथि शं’का गर्ने गरे को र उनीहरूबीचको सम्बन्ध बि’ग्रिएको पाइएको ती अ’धिकृतले ब’ताए ।

सोमबार बिहान प्रहरी र स्थानी’यबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ त फे ‘ला परेका थिए । पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए।

तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए। घटना’स्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टो लीले घरभित्र अनुस’न्धानका क्र’ममा घरमूली दिनेशले खा टमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि च”क्कु हा’नेका थिए।

तीनैजनाको च क्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झु”’न्डिएर आ त्मह”त्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला च”क्कु हा’निएको पा इएको छ।

दुवै छोराछोरीको श व रग ताम्य अवस्थामा खा’टमै भे’टिएको हो । अर्का तिर श्रीमतीको श व भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उनको श रीरका दर्ज’नौँ स्थानमा च”क्कु हानि एको छ।

यस्तै,डोल्पामा ट्याक्टर दु”र्घटना हुँदा एकको मृ”त्यु भएको छ । मंगल बार डोल्पाको ठूलिभेरी नगरपालिका–५ कोरेआरुमा लु ४ त ६७०३ नंब रको ट्रयाक्टर दुर्घ”टना हुँदा एकको मृ”त्यु भएको हो । प्र’हरीका अनुसार मृ”त्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का २४ वर्षीय शेर बहादुर केसी रहेका छन् ।

उनको घ”ट’ना’स्थ’लमै मृ”’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जान कारी गराए अनुसार जुफालबाट ठूलिभेरी नगरपालिका–६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दु’र्घ”ट”ना भएको हो ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार