२०७९ श्रावण २५ बुधबार

संगै सुत्ने संगै हिड्ने मृग ए’क्का’सी ह’राउदा परिवारमा चल्यो रु’वाबा’सी (भिडियो सहित)

काठमाडौं – देख्दा पनि अ’च्च’मि”त पर्ने अनौठो सम्बन्ध रहेको छ जुन मान्छे ले मान्छे न गन्ने दुनियाँ मा पशु ले पनि यति मीठो स’म्ब”न्ध निबाउछ भन्ने यो भिडियो बाट देख्न सकिन्छ मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध , संगै सुत्ने संगै हिड्ने मृ’गलाई छोरा जसरि पाल्दै यी महिला

हरिण वा मृ’ग सर्भिडे परिवारमा पर्ने एक स्त’नधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो। यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्र’जातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन्।

मृगका सबै प्रजातिका भालेहरू, चीनिया जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ। प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नया सिङ् पलाउने गर्दछ, यही कारणले मृ’गहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ।

कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् र यीनीहरूबिच सतहिरूपमा धेरै समानताहरू छन्। तर सामाजिक सन्जालमा एका एक भा’ई’र’ल बनेको मृर्ग ए”क्का’सी ह’रा’उ’दा’परिवारमा नि”रा’सा छाएको छ अब आउनुस यसै बिसय मा तयार पारेको भिडियो हेर्नुस्-

 

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार