
मृ’तक सुनिताको संगै घर जोडिएको छिमिकीको डर”लाग्दो खु’ला’सा हि जो हामि भेटेका थियौ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिने श पाण्डेले पत्नी र दुई छोराछोरीको च क्कु ले हा नेर ज्या”न लिएपछि आ फू झु ण्डिएको प्रहरी अनु’सन्धानबाट खु’लेको छ।
घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुस न्धानका क्रममा घरमूली दिनेशले खा टमा सुतेका दुवै छोराछोरी र श्रीम तीमाथि च क्कु हानेका थिए। तीनैजनाको च क्कुले हानेर ज्या”न लिएप छि उनले अर्को कोठामा गएर झुन्डिएर आ त्मह त्या गरेको प्रहरीले जना एको छ।
सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ त फे “ला परेका थिए।
पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र त्यहाँ पुगेका थिए।प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सु तिरहेकै बेला च”क्कु हानिएको पाइएको छ। दुवै छोराछोरीको श व रग ता “म्य अवस्थामा खा”टमै भेटिएको हो।
अर्कातिर श्रीमतीको श व भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उ नको शरीरका दर्जनौँ स्थानमा चक्कु हानिएको छ।गोरखाको भीमसेन थापा गाउँपालिका-६ का आश्राङका स्थायी बासिन्दा उनीहरु तारकेश्वर नगरपालिका २ मा पनि घर बनाएर बस्दै आएका थिए।
यस्तै.. धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ) सहित का अन्यले गाएको गीत सा’र्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइ किङ गीत’ गीत सा’र्वजनिक गरिएको हो।
गीतको रचना राजीव हलुवाइले गरेका हुन्। उनी पदयात्राका अ’भियन्ता पनि हुन्।
उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहा रसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्।
गीतमा सङ्गीत मनोज मोतेले भरेका छन्।धरानका पाखापखेरीमा घु’म्न प्रो’त्साहन गर्न र पदयात्राको स”म्भावना भएको क्षेत्रलाई समेटेर भिडियो पनि बनाइएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।