२०७९ श्रावण २५ बुधबार

पेन्सन आउने बेला सिपाहीलाई ज’न्मकै’द, घरपरिवारलाई सं”कट, छोराछोरी स्कुल जान छो’डे

काठमाडौं । सशस्त्र प्रहरीका व’रिष्ठ हवल्दार नरेश सिंह साहु दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए ।

तर, ४४ नम्बर गण मुख्यालय ख’लंगाभित्रको रासनभत्ता प्रक’रणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् ।कसैसँग पनि ग’लत व्यव’हार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई ष”ड्यन्त्र गरी ग”म्भीर मु’द्दा बनाएर फ”साउन खो”जिएको परिवारजनको आशंका छ ।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमा’थि हा तहति यार र गो ली”गठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उप”लब्ध गरा इएको अभियोग छ ।

०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खा इसकेका छन् ।एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्य’वहार मिलाउनुपर्ने भएकाले दार्चु’लामा काज मिलाएका हुन् ।

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधि’कृतको अंगरक्षक भएर ख’टिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक ज ना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा को’ट्याएका थिए ।

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सु’धार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फ’न्दामा परेका छन् । विश्वासमा उ पलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई स”घाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्यु”त्पादक भएको छ ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडाँै पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृ’त्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरप रिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मु’द्दा चलाइएको छ ।

पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई सं”कट परे को श्रीमती दुर्गाले बताउनुभयो ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्री मान्लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो ।जन आस्था

 

 

 

 

 

 

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार