२०७९ श्रावण २५ बुधबार

छोराले आफ्नै आमाको प्रेमिसङको यस्तो म्यासेज भेटेपछि,, रु’दै श्रीमानले हा’ने झा’पड (भिडियो सहित)

काठमाडौं : छोराले आफ्नै आमाको प्रेमिसङको यस्तो म्यासेज भेटेपछि,, रुदै श्रीमानले हाने झापड, भक्कानिदै गरे यस्तो  आग्रह

भिडियो हेर्नुहोस् –

यो पनि ,,काठमाडौं । सशस्त्र प्रहरीका व’रिष्ठ हवल्दार नरेश सिंह साहु दा र्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । ०६० वैशा खदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए ।

तर, ४४ नम्बर गण मुख्यालय ख’लंगाभित्रको रासनभत्ता प्रक’रणलाई मि डियामा ल्याउँदा जेल पुगेका छन् ।कसैसँग पनि ग’लत व्यव’हार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई ष”ड्यन्त्र गरी ग”म्भीर मु’द्दा बना एर फ”साउन खो”जिएको परिवारजनको आशंका छ ।गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमा’थि हा तहतियार र गो ली”गठ्ठासहि तको विवरण अनधिकृत व्यक्तिलाई उप”लब्ध गराइएको अभियोग छ ।

०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खा इसकेका छन् ।एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्य’वहार मिलाउनुपर्ने भएकाले दार्चु’लामा काज मिलाएका हुन् ।

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधि’कृतको अं गरक्षक भएर ख’टिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा को ‘ट्याएका थिए ।

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सु’धार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फ’न्दामा परेका छन् । विश्वासमा उप लब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई स”घाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्यु”त्पादक भएको छ ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडाँै पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृ’त्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरप रिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मु’द्दा चला इएको छ ।

पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई सं”कट परेको श्रीमती दुर्गाले बताउनुभयो ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमा न्लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो ।जन आस्था

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार