२०७९ श्रावण २५ बुधबार

हिजो विमानस्थलबाट समातिएका सन्तोषले गरेका रहेछन यतो ठुलो ध’न्दा

बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प”क्राउ परेका धनगढीका सुनचाँदी व्यवसायीलाई कैलाली पुर्याइएको छ । बिहीबार विहान सन्तोष लामिछानेलाई ल्याएर अनुस”न्धान थालेको जिल्ला प्रहरी कार्यालय कैला लीले जनाएको छ।

उनी करोड बढी मूल्य ब’राबरको सुन चोरीमा सं’लग्न रहेको ‘क्लू’ प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। लामिछानेले भारतबाट सुन चोरी गरी नेपाल ल्याएर बिक्री गर्ने गरेको अनु’सन्धानबाट खुलेको उनले बताए।

‘अहिले पूर्णतया अनु’सन्धान सकिएको छैन। विस्तृत पछि खुल्छ’ उनले भने। नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति समेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरला इन्सको जहाजबाट प”क्राउ गरिएको थियो।

बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको वि शेष ब्यूरोले रोकेको थियो।

धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जना एको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो।

उनीहरूलाई प”क्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै ख’टिएको थियो। सन्तोष लामिछानेको धनगढी उपमहानग रपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ।

यो पनि ,,काठमाडौं । सशस्त्र प्रहरीका व’रिष्ठ हवल्दार नरेश सिंह साहु दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । ०६० वै शाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तया रीमा थिए ।

तर, ४४ नम्बर गण मुख्यालय ख’लंगाभित्रको रासनभत्ता प्रक’रणलाई मि डियामा ल्याउँदा जेल पुगेका छन् ।कसैसँग पनि ग’लत व्यव’हार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई ष”ड्यन्त्र गरी ग”म्भीर मु’द्दा बना एर फ”साउन खो”जिएको परिवारजनको आशंका छ ।गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमा’थि हा तहतियार र गो ली”गठ्ठासहि तको विवरण अनधिकृत व्यक्तिलाई उप”लब्ध गराइएको अभियोग छ ।

०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइ सकेका छन् ।एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्य’वहार मिलाउनुपर्ने भएकाले दार्चु’लामा काज मिलाएका हुन् ।

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधि’कृतको अं गरक्षक भएर ख’टिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा को’ ट्याएका थिए ।

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सु’धार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फ’न्दामा परेका छन् । विश्वासमा उप लब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई स”घाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्यु”त्पादक भएको छ ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडाँै पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृ’त्यु भएपछि तिनका ३ स न्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरप रि वार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मु’द्दा चलाइएको छ ।

पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई सं”कट परे को श्रीमती दुर्गाले बताउनुभयो ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमा न्लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो ।जन आस्था

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार