२०७९ श्रावण २५ बुधबार

मिर्गौला प्र’त्यारोपण भए संगै चम्सुरी पहिलो पटक तिज गीतमा यसरी छमछम नाचिन (भिडियो)

काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्र’त्या’रोपण भए संगै पछिल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन ।पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दा’न दिएका थिए। प्र’त्या’रोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन।

टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मि’र्गौलामा स’म’स्या देखिएको थियो। पाँच वर्षअघि नै पल्पसाको मि’र्गौलामा स’म’स्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन । यसै बिच उनले यति बेला भने तिज गीत मा नृत्य गरेकि छन ।

महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छायांकन तथा रेकर्डिङ स्टुडियो हरू कचाकच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।

नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले एक अन्तर्वार्ता मा बोलेकि छन ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 3009 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार