२०७९ श्रावण २५ बुधबार

राजनीति छाडौं कि भन्ने लाग्छ : माधव कुमार नेपाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने सं’के”त गरेका छन्। उनले परिस्थितिका का’र’ण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे। ‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने। उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शं’ख बजाएर जनताका बीच आउनुपर्ने बताए।

यो पनि पढ्नुहोस् : कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्र’त्या’रोपण भए संगै पछिल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन ।पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दा’न दिएका थिए। प्र’त्या’रोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन।

टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मि’र्गौलामा स’म’स्या देखिएको थियो। पाँच वर्षअघि नै पल्पसाको मि’र्गौलामा स’म’स्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन । यसै बिच उनले यति बेला भने तिज गीत मा नृत्य गरेकि छन ।

महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छायांकन तथा रेकर्डिङ स्टुडियो हरू कचाकच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।

नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले एक अन्तर्वार्ता मा बोलेकि छन ।

 

 

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार