
भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवेश भएको छ। चौथो सिजनसम्म आइपुग्दा अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा दोहोरिदा दीप श्रेष्ठले यो सिजनाका लागी बि’श्रा’म लिएका छन्।
उनको ठाउँमा गायक राजेशपायल राईको इन्ट्री भएको छ। त्यस्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधिकारीको इन्ट्री भएको छ। प्रविशाले यस अगाडी द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छिन् ।
राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा देखिएका थिए। डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा सहित ब्लाइन्ड अडिसनको तयारीमा जुटेको निर्माण टिमले आज औपचारिक घोषणा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।
यो पनि पढ्नुहोस् : कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्र’त्या’रोपण भए संगै पछिल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन ।पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दा’न दिएका थिए। प्र’त्या’रोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन।
टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मि’र्गौलामा स’म’स्या देखिएको थियो। पाँच वर्षअघि नै पल्पसाको मि’र्गौलामा स’म’स्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन । यसै बिच उनले यति बेला भने तिज गीत मा नृत्य गरेकि छन ।
महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छायांकन तथा रेकर्डिङ स्टुडियो हरू कचाकच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।
नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले एक अन्तर्वार्ता मा बोलेकि छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।