२०७९ श्रावण २५ बुधबार

‘भ्वाइस अफ नेपाल सिजन-४’ को कोचमा राजेश पाय ल राईको इन्ट्री , को को थपिए हेर्नुस।

भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवे,श भएको छ । चौथो सिजन,सम्म आइ,पुग्दा अघिल्ला सिज,नका प्रमोद खरेल र राजु लामा दोहो,रिदा दीप श्रेष्ठले यो सिज,नाका लागी बिश्राम लिए का छन्।

उनको ठा,उँमा गायक राजेश,पायल राई,को इन्ट्री भएको छ। त्य स्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधि,कारीको इन्ट्री भए को छ। प्रवि,शाले यस अगाडी द भ्वाइस किड्समा को चको रुपमा काम गरिसकेकी छिन् ।

राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा दे खिए का थिए। डि,जिटल अडि,सनमा सहभागी भएका ४१ हजा र आवेद क मध्येबाट छानिएका १२० प्रति,भा सहित ब्लाइन्ड अडिस,नको त यारीमा जुटेको निर्मा,ण टिमले आज औपचा,रिक घोष,णा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।

यो पनि पढ्नुस ,,काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिए,पछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन ।तर नेपालका गोल,किपर किरण चेम्जोङ भने माल्दि भ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।

भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइ,रहेका छन् ।उनले माजियाबा ट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमि,कालाई विवाहको प्रस्ताव राखेका थिए । उनले होलिडे बिगेन्स भनेर जीव,नको माया र नजिक को साथी भेटिएको भन्दै सामा,जिक सञ्जा,लमा तस्वीर सार्वजनिक गरेका छन् ।

नेपाली फुटबल टिमका पूर्वकप्तान गाेलकिपर किरण चेमजोङ मैदान मा विपक्षीका क’डा–क’डा प्र’हा’रहरु रोक्न माहिर छन् । कहिले ल म्केर, कहिले लडे,र त कहिले उफ्रे,र आजका दि,नसम्म उनले स,यौं प्र’हा’र’हरुलाई निस्तेज बनाइसके । तर, मैदान,बाहिरको एउटा श’स ’क्त प्र’हा”रले भने उनलाई ‘क’क्र’क्कै पारिदियो ।

यो प्र’हा’र अरु कसैको नभएर एक फ्यान गर्लको थियो । उनले किर णलाई फुटबलले होइन, आफ्नो माया,को झटारो हानेर घा,यल पारि दिएकी छन् । उनी हुन् कञ्चन निराैला ।पेशाले एय,रहोस्टेस कञ्चन श्री एयरला,इन्समा कार्यरत छिन् । सुन्दर,तामा उनी कुनै नायिका वा मो,डलभन्दा कम छैनन् । उनी एक फ्यानगर्लका रुपमा नेपाली फुटब लका लिजेन्डसँग नजिकिएकी थिइन् ।

कहिलेबाट उनले किर,णको दिलमा राज गर्न सफल भइन् त्यो त था हा भएन, तर अब उनीहरुको प्रेम सम्बन्ध अफिसियल भइसकेको छ । हिजो माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै कि रणले कञ्चनलाई दुनियाँ,सामू परिचित गराइदिए । आफ्नो टि,मका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइ दिएपछि यो जोडीको विवाह पक्का भएको छ ।

करिब डेढ वर्षअघि स्वदेशमै आयो,जित थ्रि नेसन्स कप,मा सम्भवत पहिलोपटक कञ्चनले किरणलाई भेट्टा,एकी थिइन् । किरणसँग फो टो खिच्ने चाहने फ्यानहरुको लाममा उनी पनि थिइन् । घुँडामा ठूलो भ्वाङ परेको पाइन्ट लगाएकी कञ्चन किरणसँग क्यामराको फ्रेममा अटाउन पाउँदै मख्खै देखिन्थिन् ।

उक्त दृष्यको भिडियो फुटेज टिकट,कमा आएपछि कञ्चनको सुन्दर ताको तारिफ भएको थियो । किरणले भने उन,लाई त्यति ध्यान दि एका थिएनन् ।त्यसपछिका दिनहरुमा उनीहरु के–कसरी नजिकिए, कसले प्रेम प्रस्ताव राख्यो, कहाँ कहाँ डेट गए आदि इत्यादि कुराहरु कमैला,ई थाहा छ । यद्यपि, निकटस्थहरु भने उनीहरुको सम्वन्धबारे जानकार थिए । अब उनीहरुले कहिले लगनगाँठो कस्ने हुन्, प्रतिक्षा को विषय बनेको छ । अहिले चाहिँ कञ्चनका केही सुन्दर तस्वीरहरु हेरौं, जुन हामीले उनकै सामाजिक सञ्जालबाट ‘चोरी’ गरेका हौं ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार