
काठमाडौँ – गायिका समिक्षा अधिकारी यतिबेला नेपाली संगीत क्षेत्रमा निकै चर्चामा आएको नाम हो। केही विवादले गर्दा पनि उनि चर्चा आए पनि उनको जादुमय स्वरले सम्पूर्ण नेपालीको मनमा बस्न सफल भएकी छिन्।
उनको यतिबेला ‘मेरो माया मजाक भयो’ भन्ने बोलको गित लिएर बजारमा आएकी छिन्। यतिबेला उक्त गित ट्रेण्डिग नम्बर ४९ मा पर्न सफल भएको छ। उक्त गितमा समीक्षा अधिकारीको निकै मार्मिक स्वर रहेको छ। दर्शकले निकै रुचाएका छन्।
गायिका समिक्षा अधिकारी आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा लागी परेकी छन। सानै उमेरमा लोकप्रिय हुन सफल गायिका समिक्षाले थुप्रै हिट गीत गाइसकेकी छन। कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउँथिन्। गीतकार/संगीतकारलाई उनीसँग समय लिन मुस्किल पर्थ्याे। तर समय एकनासले चल्दैन।
व्यक्तिगत जीवनमा आएका उतारचढावका कारण उनले केही समय गायनबाट विश्राम लिनुपर्याे।सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट पनि टाढा रहिन्।अहिले भने उनी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्। गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन थालेकी छन्। समीक्षाले गायनमा फर्किएर गाएका गीतले राम्रो चर्चा पाइरहेका छन्।
उनले पछिल्लोपटक गाएका ‘छ नि हजुर’, ‘झरी बनी आउन’लगायत गीत चर्चामा छन्। गायनमा सफलतासँगै एक दिन नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा आएकी समीक्षा गायनमा आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा लागी परेकी छन।
हेर्नुस भिडियो:
यो पनि पढ्नुहोस् : कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्र’त्या’रोपण भए संगै पछिल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन ।पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दा’न दिएका थिए। प्र’त्या’रोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन।
टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मि’र्गौलामा स’म’स्या देखिएको थियो। पाँच वर्षअघि नै पल्पसाको मि’र्गौलामा स’म’स्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन । यसै बिच उनले यति बेला भने तिज गीत मा नृत्य गरेकि छन ।
महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छायांकन तथा रेकर्डिङ स्टुडियो हरू कचाकच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।
नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले एक अन्तर्वार्ता मा बोलेकि छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।