२०७९ श्रावण २५ बुधबार

सरका,रले तयारी गर्‍यो म्यादी प्रह,रीमा फेरि भर्ना खुलाउने , कहिले देखि खुल्छ ? हेर्नुहोस्

काठमाडौँ — सरकारले म्यादी प्रह,रीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनि,धि सभा निर्वाचनको सुर,क्षाका लागि चार सुरक्षा संयन्त्रका जनश,क्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्र,हरी भर्ना खुलाउने भएको हो । केन्द्रीय प्र,हरी प्रव,क्ता टेकप्रसाद राई भन्छन्, ‘अब प्रदेश तथा प्रति,निसभा निर्वाचनका लागि विशेष योजना योज ना बन्छ, त्यही अनुसार म्यादी प्रह,रीको भर्ना खोलिन्छ ।

सुर,क्षा योजनालाई केन्द्रीय सुरक्षा समि,तिले स्वी,कृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रह,री, म्यादी प्रह,री, सशस्त्र प्रह,री र नेपाली सेना गरी चार घेराको सु,रक्षा व्यवस्था रहन्छ । म्यादी प्रह,रीले प्रह,री को प्रत्यक्ष मात,हतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाच,नमा एक लाख म्यादी प्रह,री भर्ना गरिएको थियो । नेपाल प्रह,रीले १ ला ख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रह,री नायब महा,निरीक्षक (डीआईजी) समेत रहेका प्रव,क्ता राई भ न्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमि कता दिएर म्यादी प्रह,री,को भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनु सार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षा,कर्मीहरुले पनि प्राथमिक ता पाउनेछन् ।

यो पनि पढ्नुस,,,प्रधानमन्त्री तथा नेपाली कांग्रे,सका सभापति शेरब हादुर देउवासँग आगामी निर्वाचनमा लड्ने घोषणा गरेपछि गुल्मीका सागर ढकाल फेरि च’र्चामा आएका छन् । डडेल्धुराबाट चुनाव लड्ने तयारीमा ढकाल बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका हुन् ।

ढकालले अहिले हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने अभियान चलाइ रहेका छन् । आजभन्दा पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्य क्रममा देउवालाई प्रश्न सोधेर उनी चर्चामा आएका थिए । उनले प्रश्न सोधेको भिडियो क्लिप पनि अहिले भाइरल बनिरहेको छ ।

उनले उक्त कार्य,क्रममा रूपमा प्रधानमन्त्री देउवालाई आक्रो’शित तुल्याउने गरी प्रश्न सोधे,का थिए । उनको प्रश्न थियो ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधान,मन्त्री हामी कहिले पाउँछौं ?’यो प्रश्नले देउवा जंगिएका थिए ।

उही युवा सागर आज देउवालाई आउँदो चुनावमा च्यालेन्ज गरिरहेका छन् । ४० बर्ष भन्दा कम उमेरका युवा नेता नै प्रधानमन्त्री हुनुपर्ने उन को भनाई छ ।डडेल,धुराको बिकट गाउँबाट चप्पल पड्काएर राजनि तिमा आएका देउवाले आफू जन्मि,एदेखि जमिन नटेकेको र नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सिएको उनी बताउँछन् ।

लामो समयदेखि आफ्नो क्षेत्रमा पाइला नटेके,का देउवालाई यस प टक आफू त्यहाँ रहेर जमिन टेकाउने प्रयास गर्ने उनको भनाई छ ।नाइट गाडीमा चढेर डडेल्धुरा जाँदै गर्दा उनले सामाजिक सञ्जालमा भनेका थिए – ” सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिए,देखि जमिन टेक्नु भएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ।

परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनता,लाइ पिडा कति छ, कति आत्ति,एका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ ।

हजुरबुवा(नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबु,वालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कार,णले अब हजुरबुवा लाइ आ,राम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाडे रिटायर हुनुहुनेछ।

अहिले डडेल्धुरामा रहेका सागरले बिहीबार एक पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनि,धिसभाको चुनाव डडेल्धु,राबाट लड्ने घोषणा गरेका छन् । उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको र आ गामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मु’द्दा लिएर अगाडि बढेको बताए ।

जसमा वातावरण विका,ससँगै संस्कार संस्कृति, युवाह,रूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई ससम्मान आराम र विकास र संविधान मा उल्लेख गरिए,का बुँदाहरू कार्यान्व यनमा रहेको उनले बताए ।

उनले देउवालाई आराम दिन मात्र होइन नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगा,यतका नेतालाई पनि आराम दिन आफू,ले देशभरि युवा उठाउने अभियान सुरु गरेको बताए ।उनले भने – “शेरबहादुरहरू ला ई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो ।

हाम्रो लागि बोल्ने वाता,वरण बनाइदिनु भयो,’ उनले थपे,बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्या,म भुसालहरू ढु’ङ्गा मु’डा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्ला,ह दिने काम गर्नुहुन्छ ।”डडेल्धु,रामा मात्रै आगो बाल्न सके दे शभरि फैलिन सक्ने दाबी गर्दै उनले भने – “१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ”देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।”

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 0 Minutes 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार