
टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् यसैले प नि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजिक भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।
अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उ नले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको ला गि रोजेकी छिन् ।
सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो ने पाली कलाकारहरूमा अनमोल केसी प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाहको प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।
यो पनि पढ्नुहोस काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका का रण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स दे खिएको छ। उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई ए चआईभी देखिएको जानकारी दिएका हुन्। यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो ।
उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् । त्यसै समयमा खड्गीले युट्युवरलाई एउटा मात्र अस्पतालको एउटा मात्रै रिपोर्टमा भरो सा नगर्न सल्लाह दिन्छन् ।
एउटा रिपोर्टका आधारमा एचआईभी भएको निस्कर्षमा नपुग्न सुझाउँदै उनले अस्पतालको रिपोर्ट गलत पनि हुने गरेको पुष्टि गर्न उनले आफनै उदाहरण प्रस्तुत गरेका छन्। ‘नर्भिकमा चेक गर्दा मेरो पनि रिपोर्ट एचआ इभी पोजेटिभ आयो।
हामी कलाकार मान्छे धेरै केटीहरुसँग खेल्छौ’ उनले भनेको छन मेरो परिवार खतम हुने भो भन्ने लाग्यो। पहिला त मेरो मिसेज नै जाने भो भन्ने भयो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।