
नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शा ह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् ।
एक ना,बालिका गायि,काले ब’लात्का’रको आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्र,हरी समक्ष आत्मसर्मप ण गरेका थिए । यसपछि, अदालतको आदेशमा पल कारागारमा छन् ।
नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्रा म चामल र ६० रुपैयाँ दिदै आएको छ । यही खर्चबाट नै अन्य कैदीसँ गै पलले पनि दैनिकी विताइरहेका छन् । पल १३९ कैदीसँगै कारागार मा छन् ।
तर, पलले नि,जी खर्चमा पनि दैनिक चलाइ,रहेका छन् । उनले, ३ ज नाको समुह बनाएर मेस चलाएका छन् । पलले गर्मी महिनामा सरका रले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् ।
नायक पल शाहको मु,द्दाको किनारा कहिले लाग्छ पक्का भएको छै न । तर, पलले भने चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।
यो पनि पढ्नुस,,काठमाडौँ — सरकारले म्यादी प्रह,रीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रति,निधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुर,क्षा संयन्त्रका जनश,क्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रह,री भर्ना खुलाउने भएको हो । केन्द्रीय प्रह,री प्रवक्ता टेकप्र साद राई भन्छन्, ‘अब प्रदेश तथा प्रतिनि,सभा निर्वा,चनका लागि वि शेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रह,रीको भर्ना खोलि न्छ ।
सुरक्षा योजना,लाई केन्द्रीय सुर,क्षा समितिले स्वीकृत गरेपछि लागू हु न्छ । चुनावमा नेपाल प्र,हरी, म्यादी प्र,हरी, सशस्त्र प्रह,री र नेपा ली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रह रीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रह,री भर्ना गरिएको थियो । नेपाल प्रहरीले १ लाख १९ हजार म्यादी प्रह,री माग गरेको थियो ।
प्रह,री नायब महानि,रीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राई भ न्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिक ता दिएर म्यादी प्रहरी,को भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनुसा र विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।