२०७९ श्रावण २५ बुधबार

मेयर हर्क साम्पाङ लाई मञ्जुले दि‘ईन यस्तो चे‘ताव’नी (भि’डियो सामाग्री)

बराह सहकारी पी’डितहरु’लाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई अब साइबर अप”राधको मु’द्दा चलाउने

चेता”वनी दिएकी छन्।बराह सहकारीपीडितको नाममा आफ्नो कार्य क क्षमा तो’डफो’ड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता का”र्यकर्तातर्फ औँला

ठ”ड्याएका थिए।यसलाई लिएर मेयर साम्पाङ माथि नै भण्डारीले आ फ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आरोप लगाएको दा” बी भण्डारीले गरेकी हुन्।।।

‘धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईंका प्र’संग जोडेर मेरो फोटो दुरू’पयोग गर्ने र एमाले लाई ला”ञ्छित गर्ने काम किन गर्नु हुन्छ?’, उनले प्रश्न गर्दै

भनेकी छन्, ‘तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?’भण्डारीले लोकप्रियताका नाममा मेयर साम्पाङले होस गु’माएको आ”रोप पनि लगाएकी छन्।

‘नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासी को शीर निहुरिनेमा सजग ब’न्नु भयो भने मात्रै धरानवासीको म’र्यादा उँचो हुने हो उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पी”डितहरुले पी”डितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा

कार्यालयमा आ”क्रमण भएको बताएका छन्।छानबिन समितिले काम गरिरहेका बे’ला घेराउ, नाराबाजी, गा‘ली गलौ‘ज र कार्यालय तोड’फोड भएको उनले बताएका छन्।

उनले विवाद बढेपछि आफूले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र? भनेर प्रश्न गरेको स्वी’कारेका छन्।स्म’रणीय के छ भने २०७४ मा नि र्वाचित तत्का’लीन मेयर

तारा सुब्बाको नि”धन भएपछि मञ्जुले करिब डेढ वर्ष कार्यवाहक मेयरका रुपमा काम गरिन्।त्यसपछि बीचमा भएको निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका

थिए।तर गत वैशाख ३० गतेको निर्वाचनमा हर्क मेयरमा निर्वाचित भए। हर्क मेयर बन्दा कां’ग्रेसका किशोर राई दोस्रो र मञ्जु तेस्रो स्थानमा सीमि त भएकी थिइन्।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 4201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार