
नेकपा माओ,वादी केन्द्रका अध्यक्ष पुष्प,कमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उन को सचिवालयले जनाएको छ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जा पान जान लागेका हुन्।
उनी साउन २५ मा स्वदेश फर्किनेछन्।
प्रचण्ड,सँगै उनको सचि,वालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।
जापा,नमा प्रचण्डले राज,नीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भए को छैन।
प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले रा जनीतिक भेटघाट गरेका थिए।
यो पनि पढ्नुस,,,भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवे,श भए को छ। चौथो सिजन,सम्म आइपुग्दा अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा दोहो,रिदा दीप श्रेष्ठले यो सिज,नाका लागी बिश्राम लिएका छन्।
उनको ठा,उँमा गायक राजेश,पायल राईको इन्ट्री भएको छ। त्य स्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधि,कारीको इन्ट्री भए को छ। प्रवि,शाले यस अगाडी द भ्वाइस किड्समा को चको रुपमा काम गरिसकेकी छिन् ।
राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा दे खिए का थिए। डि,जिटल अडि,सनमा सहभागी भएका ४१ हजा र आवेद क मध्येबाट छानिएका १२० प्रति,भा सहित ब्ला,इन्ड अडिस,नको तयारीमा जुटेको निर्मा,ण टिमले आज औपचा,रिक घोष,णा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।