
नेकपा एमाले,का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोले न्द्रशमशेर राणाविरू,द्धको महाभियोग संसदले नटुंग्गाएको भन्दै सर का र र सभामुखप्रति आ,क्रोश व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आ फूले चाहे अनुसार,को नतिजा प्राप्त नहुने भएपछि महा,भियोग अघि नबढाइ,एको भन्दै आ,क्रोश व्यक्त गरेका हुन्।
ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारको खेलौना बने को आरो,प लगाए।
‘गैरजि,म्मेवार सरका,रका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियो,गको प्रस्तावको छिनोफानो गर्नु पर्दै?,’ ओलीले भने, ‘मा न्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्ने? तर त्यो अभियोगका बारेमा नबोल्ने।’
यो पनि पढ्नुस,,,भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवे,श भए को छ। चौथो सिजन,सम्म आइपुग्दा अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा दोहो,रिदा दीप श्रेष्ठले यो सिज,नाका लागी बिश्राम लिएका छन्।
उनको ठा,उँमा गायक राजेश,पायल राईको इन्ट्री भएको छ। त्य स्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधि,कारीको इन्ट्री भए को छ। प्रवि,शाले यस अगाडी द भ्वाइस किड्समा को चको रुपमा काम गरिसकेकी छिन् ।
राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा दे खिए का थिए। डि,जिटल अडि,सनमा सहभागी भएका ४१ हजा र आवेद क मध्येबाट छानिएका १२० प्रति,भा सहित ब्लाइन्ड अडिस,नको त यारीमा जुटेको निर्मा,ण टिमले आज औपचा,रिक घोष,णा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।