२०७९ श्रावण २५ बुधबार

लोकप्रिय गायिका शान्ती श्रीको यो वर्षकेै उत्कृष्ट तीज गीत “माझी दाइ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । यो वर्ष सर्वाधिक चर्चामा रहेकी लोकप्रिय गायिका हुन शा न्ती श्री परियार । तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज गीतहरू आवाज दिएकी छन भने उनले आवाज दिएका गीतहरू चर्चामा समेत आइरहेका छन ।

यसै बीच परियार माझी दाइ बोलको तीज गीत सार्वजनिक गरेकी छन । ह रेक तीजमा दर्शक स्रोताको लागि गीत सार्वजनिक गर्ने गरेकी छन । प्राय पशुपति शर्मासँग सहकार्य गर्ने परियारले यो पटक भने नेत्र अर्याल र खेम सेञ्चुरीसँग सहकार्य गरेकी छन ।

उनको तीजले एक युवतीको भावनालाई गीतको विषय बनाइएको छ भने उनको एकल आवाज रहेको छ । चर्चित निर्देशक शिव विकले गीतको क लात्मक भिडियो बनाएका छन भने गीतमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया हरू आइरहेको गायिका परियारले आर्थिक सन्देशलाई बताउनु भयो ।

यो पनि ,,टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्ज नौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छ न् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजि क भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो नेपा ली कलाकारहरूमा अनमोल केसी  प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाह को प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

 

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई na[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार