२०७९ श्रावण २५ बुधबार

साउनमा यसरी हरियै सजियो अनिता परिवार,कति धेरै खु”सि (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कट कबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आ” त्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै सम य अनिताको शरीरको तौल घ’टेर २७ किलोसम्म पुगेको थियो । तर अहि ले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पु गेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नै दु`खद समयबाट गु’ज्रिरहेको अनि ता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु खि नैछ खुसि यो माने माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दु ख चहि उनको उपचार पैसा अ’भावले कहिले रोक्नुपर्ने अवस्था पनि सृ’जना हुन्छ ।

भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो ए को ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ शु हरुलाई लुकाउनै सकेका थिए नन् ,पछिल्लो भिडियोमा हामिले यो प्र’स्तुत गरिनै सक्यौ।

अहिले भने अनिताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदिले समेत अ हिले निकै सु’धार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनि ताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा स मेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हद’सम्म आकलन गर्न सक्ने भए कि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उन ले थुप्रै खालका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलना मा निकै नै ठिक हुँदै आइरहेकि छिन्

हेर्नुस् भिडियो सामाग्री

यो पनि पढ्नुहोस काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका का रण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स दे खिएको छ। उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई ए चआईभी देखिएको जानकारी दिएका हुन्। यो कुरा एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो ।

उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरि एका कारण त्यस्तो देखिएको पनि प्रष्ट्याएका छन् । त्यसै समयमा ख ड्गीले युट्युवरलाई एउटा मात्र अस्पतालको एउटा मात्रै रिपोर्टमा भरोसा नगर्न सल्लाह दिन्छन् ।

एउटा रिपोर्टका आधारमा एचआईभी भएको निस्कर्षमा नपुग्न सुझाउँदै उनले अस्पतालको रिपोर्ट गलत पनि हुने गरेको पुष्टि गर्न उनले आफनै उदाहरण प्रस्तुत गरेका छन्। ‘नर्भिकमा चेक गर्दा मेरो पनि रिपोर्ट एचआ इभी पोजेटिभ आयो।

हामी कलाकार मान्छे धेरै केटीहरुसँग खेल्छौ’ उनले भनेको छन मेरो परि वार खतम हुने भो भन्ने लाग्यो। पहिला त मेरो मिसेज नै जाने भो भन्ने भयो।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 261 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार