२०७९ जेष्ठ २ सोमबार

“पब्जी” खेल को निहुँमा बितेकी युवती अर्कैकी श्रीमती भएको खु’लासा,बुबा आए मिडियामा ? (भिडियो हेर्नुस)

काठमाडाैं- काठमाडाैंमा दुई युवा युवती मृ’त फे’ला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृ’त फे’ला परेको प्र’हरीले ज’नाएको छ ।

मृ’तक दुबैको शरीरमा चो’ट देखिएको छ । उनीहरुको धा’रिलो ह’ति यार प्र’हार गरी ह’त्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अ’नुमान छ ।राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृ’त फे’ला परेको प्र’हरीले ज’नाएको छ । बिहे नगरी‘लिभिङ टुगेदर’मा बसेका उनीहरु प’ब्जी खे’ल्नेक्रममा न’जि किएका थिए।

घ’टनामा कुनै तेस्रो व्यक्तिको सं’लग्नता छ कि छैन भन्ने अ’नुसन्धान भइरहेको छ। गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सु’ तेका थिए।उनीहरू धेरैजसो प’ब्जी खेल्ने गर्थे।खेल खेल्दा हा’नहा’ न, मा’रमा’र भन्ने जस्तो श’ब्द बो’ल्थे। तर राति भने अरूबेलाको ज स्तो आ’वाज थिएन।

झ’गडा गरेको जस्तो आ’वाज आएको रहेछ,’ प्रहरी व’रिष्ठ उपरी क्षक गिरीले भने, ‘१२ बजेतिर आमाले ह’ल्ला सुनेपछि बो’लाउन गएकी रहेछन्।’आमाले बोलाउँदा उनीहरूले ढोका खो’लेका थिए नन्। ढोका न’खोलेपछि बहिनीको छोरालाई बो’लाएर ढोका फो’ ड्न’ लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृ’त अ’वस्थामा फे’ला परेकी थिइन्।

छि’ट्टै लगनगाँठो क’स्ने सुरसारमा पनि थिए। दुवै काठमाडौंमा बस्थे। तर, शुक्रबार विहान कपनस्थित घरमा सु’तेकै कोठामा युवती मृ’त भेटिइन्। युवक घा’इते अवस्थामा। अ स्पताल पुर्‍याउँदा युवकको मृ’त्यु भयो। युसुनाको श’री’रभ’रि चो-ट थियो, अनिशको घाँ -टीमा। ह-त्या वा दे’हत्याग प्र’हरीले अ’नुसन्धान गरिरहेको छ।

अनिशले प्रेमीका युसुनाको ह”त्या गरी दे’हत्याग गरेको प्रहरीको प्रा’रम्भिक अ’नुमान छ। महानगरीय अ’पराध महाशाखाका प्र’मुख एसएसपी चन्द्र कुँवर खापुङ युवकले युवतीको ह”त्या गरेर आफूले दे’हत्याग गरेको हुन सक्ने ब’ताउँछन्। घ’टनाको प्रकृति हेर्दा प्रेमि काको ‘शरीर भ’रि च”क्कु हा’ने’र आफूले पनि दे’हत्याग गरेको जस्तो देखिन्छ,’ उनले भनेदुवै जनाको श’व पो’स्ट्मार्टमका लागि शि’क्षण अ’स्पताल

महाराजगन्जमा रा’खिएको छ। मृ’तक युवतीको परिवार काठमाडौं आइनपुगेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेले बताए। उनका अनुसार बुवासँग कुराकानी भए को र उनले छोरी काठमाडौंको रेस्टुरेन्टमा काम गर्ने र साथीकोमा ब स्ने आफूलाई ब’ताएको प्र’तिक्रिया दिए।

पछिल्लो समय अनिश र युसुना विदेश जाने म’नस्थि’तिमा पनि थिए। दुवैले पासपोर्ट आशमान नेपाल म्यानपावर कम्पनीमा बु’झा एका थिए। तेस्तै गरेर युवतिको बुवा काठमान्डौ आएका छन , उनले एक अन्तर्बातामा मेरो छोरिको अ’र्को केटा सङ्ग बिहे भहेको पनि ब’ताएका छन अब आउनु मिडिया कर्मिले त’यार पारेको उ’क्त अ’न्त र्बाता हेरौ

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार