
काठमाडौं / गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही सम यअघि गरेको इन्गेजमेन्ट तो’ड्ने नि’र्णय गरेकी छन् । आफूहरुबीच वैचा रिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तो’ड्ने नि’र्णय गरेको उनले सा माजिक सञ्जालमार्फत जनाएकी छन् ।
संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेज मेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट वि वाहमा प’रिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा ग”म्भीर नि’र्णय थियो । एउटा परि स्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो नि’र्णय गरिएको थियो,’ उनी लेख्छिन् ।
आजकै मितिदेखि इन्गेजमेन्ट तो’डिएको सामाजिक सञ्जालबाट सार्व जनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको अ’सरप्रति क्ष’माप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको से वा गर्ने उनले बताएकी छन् ।
गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वी र सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह ग र्ने योजना समेत बनाएका थिए ।
काठमाडौं / चर्चित लोकप्रिय गायिका मेलिना राईले सामाजिक सञ्जाल मा एक स्टाटस् लेखिन्छ लेख्दै इन्गेजमेन्ट तो’डिएको घो’षणा गरेकी छिन् ।
संगीतकार सञ्जिव बराइलीसँग केेहि समय अगाडि ओैठी साटासाट गरे की गायिका मेलिना राईले आफूहरु बिच कुरा नमिलेको भन्दै टाढिन् चा हेको स्टाटसमा उल्लेख छ ।
पढ्नुहोस् ।
बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सा माजिक सं’जाल मार्फत घो”षणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।
समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचा रिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि क’मजोर साधन चढेर बलियो साध्य चुम्न धेरै क’ठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्य ”कारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तो’डिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भाव नात्मक अ’सरप्रति क्ष’माप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगी तिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रति’बद्धता पनि व्यक्त गर्दछु ।
?
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।