२०७९ श्रावण २५ बुधबार

प्रहरीको क’डा ए’क्सन, मेयर हर्कवि’रुद्द आन्दोलन गर्नेलाई रामधु’लाई, प्रवक्ता नै प’क्राउ ! (हेर्नुस भिडियो)

धरान । बराह सहकारीपीडित सं’घर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोला लाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा ङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलावि’रुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफू वि’रुद्ध नाराबाजी गरेको आ”रोपमा प्रहरीमा सोमबार जा’हेरी दिएका थिए ।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खो’जी सुरु गरेको थियो ।बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्रा उ गरेको हो । संयोजक नेपालीलाई भने प्र’हरीले प”क्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बु’द्ध श्रेष्ठका अनुसार मेयर सा म्पाङले राष्ट्रसेवकलाई काम गर्न अव रोध गरेको र सार्वजनिक सम्पत्ति मा हानी नोक्सानी पुर्याएको भनेर जा’हेरी दिए का छन् ।गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम

हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पी”डितहरू आक्रोशित भएका थिए ।

मेयर साम्पाङकै कारण आ”क्रोशित भिडले मेयर साम्पा ङविरु,द्ध नारा बाजी, गालीगलौजसँगै उहाँ को कार्य कक्षको सिसा तोड”फोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकि’त्सक, गृहणी, भूपू सैनि क, पत्रकार, कर्मचारीलगायत पी”डित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् ।बराह ऋण तथा बचत सहकारी ले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नस केपछि पी”डितहरूले सं’घर्ष समिति बनाए का थिए ।

बराहबाट पी”डित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् ।सहकारीहरूले सेयर सदस्य हरूसँग मात्र का”रोबार गर्न पा उँछन् ।

तर, बराहले नियतवश उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । बराह ग्रुपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ ।

पछिल्लो समय बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि बच तकर्ताको रकम बराहले फिर्ता गर्न सकेको छैन ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 1986 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार