२०७९ श्रावण २५ बुधबार

शेरबहा,दुरको गन्त,व्य मेडम साहेब, प्रचण्ड,को सुपुत्री, माधवको जिन्दगी नै छट,पटीमा बित्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्य,क्ष केपी शर्मा ओलीले प्रति,निधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन्।

आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अव स्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आ,गामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।

सत्तारूढ गठब,न्धन र यसका नेताहरूले देशलाई दुर्ग,तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूह रूले प्रतिनि,धिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए।

उनले सत्तारूढ गठबन्ध,नका आबद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशवि,रूद्ध जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने आ,रोप लगा ए।

उनले भने, ‘मुख्य फोकस चाहिँ निर्वा,चनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। आगामी निर्वा,चनमा हामीले हार्नै मिल्दैन। नेकपा एमा,लेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनता,को पक्षमा आवाज उठा,उँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रि,यताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छ,ताको पक्षमा, सुशास,नको पक्षमा, विकासको पक्षमा बोल्छ। आवाज उठाइ,रहन्छ। यसलाई काम गर्न कार्य क्षेत्र सि,द्धिने त होइन। तर, एमालेले हार्दा देश हार्छ।’

गठबन्धन,का नेताहरू शेरब,हादुर देउवाको गन्तव्य मेडम साहेब भए को, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठ,ट्यौली पारामा उनीहरूबाट देशको हित नहुने दाबी गरे।

‘एक वर्षमा यो परमा,देशी गठब,न्धन सरकारले देशलाई यसरी दुर्ग तिमा लगेको छ। निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ। यिनको कुनै गन्तव्य नै छैन। अब मोहन विक्रम सिंहको गन्तव्य प्युठान। शेरब हादुरको गन्तव्य के हो भन्दा मेडम साहेब। प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री। यस्ता-यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरू। त्यस का लागि जे पनि गर्छन्’, उनले भने, ‘यसका लागि देशवि,रूद्ध जस्ता सुकै कुकर्म गर्न पनि तयार छन्। माधव नेपालको त जिन्दगी नै छटप टीमा बित्छ क्या। उनको गन्तव्य-सन्तव्य केही पनि छैन।’

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पा र्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे।

पार्टीको सरकार नढल्नका लागि पनि आगामी निर्वाचनमा बहुमत चा हिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नु पर्ने उनले बताए।

अध्यक्ष ओलीले प्रति,निधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीला ई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरूले गरेको विघटनला ई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले भने, ‘हामीलाई दुई तिहाइ बहु,मत चाहिने हो। तर तत्कालका लागि त्यो सम्भा,वना छैन। तर सम्भावना के छ भन्दा हामीले इमान दार प्रयासलाई संगठित ढंगले, योजना,वद्ध ढंगले अगाडि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं। सरकार गठन गरेपछि पनि अप्ठ्यारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनु पर्दछ। तर भने फेरि अदालत को प्रयो,ग गरेर हामीलाई अप्ठ्या,रो पार्न सक्दछन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानम,न्त्रीको अधिकार हो। तर व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ।’

अध्यक्ष ओलीले मुलु,कलाई समृद्ध बनाउने आकांक्षा ए,मालेले लिए को र त्यसैलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 45 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार