
हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने पर”म्परा जस्तै भइसक्यो । यसपाली पनि अ’छुतो नरहला जस्तो छ । सुशीला पा ठकको स्व’रमा तीन दिन
अघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने ल”क्ष ण देखिएको हो ।यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृ”त्य ले चर्चा बटुलिरहेको छ ।
एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।विवाहका लागि केटो हेर्न आएपछि केटीको
मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका श’ब्दमा आशिष अविरलको संगीत यसमा छ ।गीत जति मनोर ञ्जनात्मक छ, म्युजिक
भिडियाको बेग्लै आ”कर्षण छ । करिश्माको उ’न्मूक्त डान्स र हाउभाउको धेरैले प्रशं’सा गरेका छन् ।गीतमा केहीले नका रात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु
उ’छृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी । के गरौं के गरौं लौ संगी तँ भन्,
तँलाई पो भनेँ त अरुलाई नभन् स’म्झेरै गइसक्यो सातो बरिलै ।यस गीत का गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन्। लोदोहोरी प्र”तिष्ठानले
लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चला इरहेको छ।यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलता लाई ब’ढावा
दिएको आ”रोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आ’त्मालो’चित बनेको भन्दै युट्यूव बाट गीत ह’टाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत
त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु स”कारात्मक छन् । भिडियो हेर्न
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।