२०७९ श्रावण २५ बुधबार

विवाह पछीको नीता ढुंगाना अभिनित तीज गीतले हं’गामा म’च्चायो (भिडियो सहित)

गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् । भिडियो सार्वजनिक भएको ११ घण्टामा नै धेरै राम्रो भ्यूज आएको छ ।बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपालीको शब्द तथा संगीत रहेको छ ।

गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् । रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक स्मृति तिमिल्सिना हुन् ।रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । रेखाको च्यानलमा खासै सदस्यहरु नभएपनि भिडियोको भ्यूज भने अत्याधिक आएको छ ।

केहीदिन नायिका नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । ‘एपेन्डीसाइट’ को सफल अप्रेशन पश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।नीताका श्रीमान हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

नीता आइतबार अचानक बिरामी अस्वस्थ भएपछी अस्पताल भर्ना भएकी थिइन् । त्यस पश्चात् उनी अस्पताल भर्ना भएकी हुन् र अ’प्रे’सन गरिएको हो । नीता ढुंगाना यतिबेला स्वास्थ्य लाभको कामना गरिरहेकी छिन् ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 1312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार