२०७९ श्रावण २५ बुधबार

दुर्गेश थापाले ल्याए तीजको कोशेली बिचबिचमा-६ (भिडियो सहित)

काठमाडौं । कलाकार दुर्गेश थापाले यस वर्षको तीज गीत ल्याएका छन् ।उनी अहिले बिच्च बिच्चमाको ६ भाग लिएर आएका हुन् । गीत सार्वजनि क गर्दै दुर्गेश थापाले भनेका छन, ‘हाम्रो गाउँघरमा अझै पनी छोरीचेलीलाई स्कुल पढाउनुपर्छ, उच्च शिक्षा दिनुपर्छ भन्ने कुरामा मनमा चिसो राख्छन् ।

छोरालाइ झोला बोकाएर स्कुल पठाइरहदाँ छोरीलाई डोको बोकाएर गा ईबस्तु लखेट्दै जंगल पठाउने गरेको सत्य हो, यथार्थ हो ।

यहि नेरीफेरीमा रहेर मैले समग्र छोरीरनारीको हक र सम्मानार्थ यस गीत लिएर आएको र यसलाई सबैलाई माया गरिपदनुहुन अनुरोध गरेका छन् ।गीतमा दुर्गेस आफैले मोडल कटाएका छन्

बाँकी तलको भिडियो हेर्नुहोस्…

यो पनि,,काठमाडौं / गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तो’ड्ने नि’र्णय गरेकी छन् । आफूह रुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तो’ड्ने नि’र्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेज मेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवा हमा प’रिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा ग”म्भीर नि’र्णय थियो । एउटा परि स्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो नि’र्णय गरिएको थियो,’ उनी लेख्छिन् ।

आजकै मितिदेखि इन्गेजमेन्ट तो’डिएको सामाजिक सञ्जालबाट सार्व जनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको अ’सरप्रति क्ष’माप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वी र सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह ग र्ने योजना समेत बनाएका थिए ।

काठमाडौं / चर्चित लोकप्रिय गायिका मेलिना राईले सामाजिक सञ्जा लमा एक स्टाटस् लेखिन्छ लेख्दै इन्गेजमेन्ट तो’डिएको घो’षणा गरेकी छिन् ।

संगीतकार सञ्जिव बराइलीसँग केेहि समय अगाडि ओैठी साटासाट गरे की गायिका मेलिना राईले आफूहरु बिच कुरा नमिलेको भन्दै टाढिन् चाहेको स्टाटसमा उल्लेख छ ।

पढ्नुहोस् ।

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामा जिक सं’जाल मार्फत घो”षणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा ग म्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीव न बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बै चारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि क’मजोर साधन चढेर ब लियो साध्य चुम्न धेरै क’ठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्य’ ‘कारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको e ngagement तो’डिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भा वनात्मक अ’सरप्रति क्ष’माप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रति’बद्धता पनि व्यक्त गर्दछु ।
?

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार