२०७९ श्रावण २५ बुधबार

टिकटकले बनाएको सेलिब्रेटी सिमा सुरजको जोडी मिडियामा (हेर्नुस भिडियो)

टिकटकमा पारिवारक र समसामयिक बिषयमा भि’डियोहरु बनाएर निकै नै चर्चामा आएका बिरा’टनगरका सिमा र सुरज अधिकारी मिडियामा आएका छन् । दर्शकहरुलाई निकै हसाउने सुरज र सि’माको जोडीलाई स’बैले माया गर्दछन् ।

बिगत एक बर्षदेखि टिकटक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारी ले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शि’क्षक हुन् । यता सिमा भने घर गृहणी हुन् । उनीह्रुको एक ब’च्चा पनि छन् । सुरज आफ्ना बिद्यार्थीहरुलाई पनि हसाएरै प’ढाउने गर्दछन् ।

धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । सुरज र सिमाका भिडियो हरु टिकटकमा लाखौंले हेरेका छन् । उ’नीहरुलाई हा’लसम्म झण्डै ७ लाखले टिकटकमा पछ्याएका छन् । सुरज र सिमा लाई टिकटककै कारण अहिले धेरैले चिन्दछन्।

रमा’ईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभावको भईन् । वास्तवमा सिमा सुरजको रमाईलो स्भावमै मोहित भएकी थिईन् बिहेपछि श्रीमान श्रीमतीको सल्लाहमा पारिवारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सु’रजले बनाए ।

सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए । भिडियो हेर्नुस

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 821 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार