२०७९ श्रावण २५ बुधबार

काठ,माडौंमा एका,बिहानै भुक,म्पको धक्का

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । शनि,बार बिहान ५ बजेर २६ मिनेटमा भूकम्प,को धक्का महसुस भए को हो । नुवाको,टको बेलकोटगढी आस,पासलाई केन्द्र,बिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्प विद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्प को ध,क्का नुवाको,टसहित आसपा,सका जिल्ला र काठमा,ण्डौ उप त्यकामा समेत महसुस गरिएको छ ।

२०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यस अघि गएको आइ,तवार खोटा,ङको मात्ति,मबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पट क–पटक परकम्प गएका छन्।

यो पनि पढ्नुस,,,भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवे,श भए को छ। चौथो सिजन,सम्म आइपुग्दा अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा दोहो,रिदा दीप श्रेष्ठले यो सिज,नाका लागी बिश्राम लिएका छन्।

उनको ठा,उँमा गायक राजेश,पायल राईको इन्ट्री भएको छ। त्य स्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधि,कारीको इन्ट्री भए को छ। प्रवि,शाले यस अगाडी द भ्वाइस किड्समा को चको रुपमा काम गरिसकेकी छिन् ।

राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा दे खिए का थिए। डि,जिटल अडि,सनमा सहभागी भएका ४१ हजा र आवेद क मध्येबाट छानि,एका १२० प्रति,भा सहित ब्ला,इन्ड अडिस,नको तया,रीमा जुटेको निर्मा,ण टिमले आज औपचा,रिक घोष,णा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार