२०७९ श्रावण २५ बुधबार

प्रचण्ड जा,पान पुगे !

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।

राजधानी टोकियोस्थित नारिता अन्तर्रा,ष्ट्रिय विमान,स्थलमा उनलाई जापानका लागि नेपाली राज,दूत दुर्गाबहादुर सुवे,दीले स्वागत गरेका छन्।

पाँचदिने भ्र,मणका लागि सचिवा,लय टोली,सहित प्रचण्ड राष्ट्रिय ध्व जा,वाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्र स्थान गरेका थिए।

प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टि भलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज अगस्ट ६ (शनिबार) मा हिरोसिमा घट,ना भएको ७५ पूरा हुन्छ।

आइ,तबार प्रचण्डले हिरोसि,माको भ्रमण गर्ने छन्। भने सोही दिन ने पाली जनप्र,गतिशिल मञ्च जापा,नको आयोज,नामा टोकियोमा हुने नेपाली समुदा,यहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रा,न्तिमा प्रवासी ने,पालीको सरोकार’ विषयको खुला अन्त,र्क्रिया कार्य,क्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।

प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 0 Minutes 22 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार