२०७९ श्रावण २५ बुधबार

बंगलादेशलाई हरा,उँदै भारतले जित्यो साफ यू-२० उपा,धि

गुर्किरत सिंहले चार गोल गरेपछि बंगला,देशलाई हराउँदै घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ।

निर्धारित समय,सम्म २-२ गोलको बराबरी,मा भएको खेलको अतिरि क्त सम,यमा भारतले थप तीन गोल गर्दै ५-२ गोल अन्तरमा उ,पाधि रक्षा गरेको हो।

भुवनेश्वरस्थित कालिंगा रंगशाला,मा भएको अत्यन्तै प्रतिस्प,र्धात्मक फाइनलको पहिलो मिनेटमै भारत,ले गोल गर्दै सुरूआती अग्रता लिए को थियो। भारतले पेनाल्टीमार्फत गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बंगला,देशले बराबरी गोल फर्कायो। राजन होव्लाद रले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थि यो।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरूआतमै बंगलादेशले अग्र,ता लियो। खेलको ४८ औं मिनेटमा शमि म मियाले सानदार गोल गर्दा बंगलादेशले अग्रता लियो।

खेलको ६० औं मिनेटमा नै भारतले खेल पुनः बराबरी गर्‍यो। गुर्किरत ले व्यक्ति,गत दोस्रो गोल गर्दै भारतलाई खेलमा फर्काए। उनले पेना ल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल २-२ को बराब,रीमा सकि,एपछि खेल अतिरिक्त ३० मिनेटमा ल म्बिएको थियो ।

अतिरिक्त समय,को पहिलो हा,फमै भारत २ गोल गर्न सफल भयो। ९१ औं मिनेटमा हिमांशुले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यस को दुई मिनेटमै भारतले अग्रता दोब्ब,र पार्‍यो। यो सँगै गुर्किरतले ह्या ट्रिक पूरा गरे। यस्तै खेलको ९८ औं मिनेटमा गुर्किरतले अर्को गोल थपे।

यसअघि नेपाल,मा भएको तेस्रो संस्क,रण पनि भारतले जितेको थि यो। त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो। यसपटक नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न सके न।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार