२०७९ श्रावण २५ बुधबार

काठमा,डौंका सडकमा फोहोर थुप्रियो, महानगर भन्छ-तत्काल फो,होर उठ्दैन

दुई महि,नादेखि काठ,माडौंको सडकमा फोहर थुप्रदा नागरि,कलाई आवत,जावत गर्नसमेत सम,स्या भएको छ। बाटो मर्मतको का,रण देखाउँदै काठमाडौं महानगरपा,लिका र अन्य निजी क्षेत्रले समेत निय मितरुप,मा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा ज ताततै फोहर देखिन थालेको हो।

विशेष गरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अना मनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ।

यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मत को काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नस क्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ। यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वज,निक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।

एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मान,न्धरले जानकारी दिए। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न क,ठिन हुने उनको भनाइ छ।

त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिए को, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्था न पहि,चानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोह र सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी काम पामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहर,मध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्था पन गरिँदै आएको थियो।

नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा ह रेक व्यक्तिले भान्सा,बाट फोहर छुट्याउनमा योगदान गर्नुपर्ने वातावर णविद् भूषण तुलाधर,को भनाइ छ। ‘नीतिगत व्यवस्थाको कार्यान्वय न, योजना र सहकार्यबाट सहरको फोह,रलाई दिगो व्यवस्थापन गर्न सकिने र यसको सुरुआत घरबाट होइन भान्साबाट फोहर वर्गीकरण गर्न थाल्नुपर्छ’, तुलाधरले भने।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 0 Minutes 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार