२०७९ श्रावण २५ बुधबार

भ्वाईस अफ नेपाल बाट निका,लिए दीप श्रेष्ठ, भयो राजेश पा,यल राईको इ,न्ट्री

काठमाडौं,१९ श्रावण
भ्वाईस अफ नेपाल सिजन ४ को ब्लाइन्ड अडिसन छिट्टै सार्वजनिक हुने तर्खर देखिएको छ । नेपाल कै उत्कृष्ठ मानिने रियालिटी सो भ्वाई स अफ नेपाल आउने खराब सुने पश्चा,त धेरै संगीत साधक हरु प्रति योगी हुने तर्खर मा छन् ।

विगत लामो समय देखि सांगितीक क्षेत्र मा योगदान पुराएका संगीत कार तथा गाय,क दीप श्रेष्ठ सीजन १ देखि नै भ्वाई,स का जज् थिए तर यसपालि उनको सट्टा राजेश पायल राई जज् हुने खबर ले नेपाली दर्शक चकित परेका छन् । सीजन ३ मा जज् भएकी तिश्ना गुरूङ को सीट पनि गायीका प्रविशा अधिकारी ले उछिनेकी छिन् । राजु लामा र प्रमोद खरेल भने सीजन ४ मा पनि जज् को रूप मा देखिने भएका छन् ।

प्रमोद खरेल सीजन १ देखि अहिले सम्म भ्वाईस अफ नेपालको जज् देखिँदा उनका फ्या,नहरुले उसलाई निकै दमदार भएको बताएका छ न् र यसपालि पनि प्रमोद कै टिमले जित्ने आशा राखेका छन् । यस पालि पनि भ्वाइस अफ नेपाल ले पैले जसरी नै तह,ल्का मचाउलान भन्ने दर्शक,को अपेक्षा छ ।

यो पनि पढ्नुस,,,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ।

नेपाली जनप्रग,तिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जा पान जान लागेका हुन्।

उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

प्रचण्ड,सँगै उनको सचिवा,लयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।

जापा,नमा प्रचण्डले राजनी,तिक भेटघाट गर्नेबारे भने केही टुंगो भए को छैन।

प्रचण्डले यस,अघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्र,णमा नयाँदि,ल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 0 Minutes 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार