२०७९ श्रावण २५ बुधबार

मेलिनालाई असाध्यै माया गर्ने संजीबलाई यसरी धो”का ( भिडियो हेर्नुहोस्)

काठमाडौं / गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समय अघि गरेको इन्गेजमेन्ट तो’ड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने नि’र्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गे जमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट वि वाहमा प’रिणत हुनुपर्छ भन्ने बाध्य’कारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा ग”म्भीर नि’र्णय थियो । एउटा परि स्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो नि’र्णय गरिएको थियो,’ उनी लेख्छिन् ।

आजकै मितिदेखि इन्गेजमेन्ट तो”डिएको सामाजिक सञ्जालबाट सार्व जनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्र’ति क्षमाप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वी र सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह ग र्ने योजना समेत बनाएका थिए ।

काठमाडौं / चर्चित लोकप्रिय गायिका मेलिना राईले सामाजिक सञ्जा लमा एक स्टाटस् लेखिन्छ लेख्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेकी छिन् ।

संगीतकार सञ्जिव बराइलीसँग केेहि समय अगाडि ओैठी साटासाट ग रेकी गायिका मेलिना राईले आफूहरु बिच कुरा नमिलेको भन्दै टाढिन् चाहेको स्टाटसमा उल्लेख छ ।

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सा माजिक संजाल मार्फत घो”षणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भी र निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो नि’र्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चु’म्न धेरै कठिन हुन्छ भन्ने नि’ष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्य कारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको en gagement तो’डिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सा र्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भाव ”नात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सां गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार