२०७९ श्रावण २५ बुधबार

चर्चित अन्तरजातीय जोडीको माइती , ससुराली पुग्दा चल्यो रुवा”बासी(भिडियो सहित)

भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जो डी हुन्- धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपर सीकी नितु परियार।

उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआ एको छुवाछुत कुप्र”थाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रे मलाई स्वी”कार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्।

यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्व पूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा स हित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइ रहेका छन्।

अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना! आफ्नो प्रेमको लागि जातको पर्खाल ना’घ्न सक्ने यो जोडिको दा’म्पत्य जीवन सफल रहोस्, शुभकामना।

जातको पर्खाललाई सधैंकाे लागि भ”त्काउन सकियोस्, हामी सबैलाई शुभकामना!चर्चित अन्तरजातीय जोडीको ससुराली पुग्दा रुवाबासी चले को छ । यि जोडी अहिले टिकटक तिर भाईरल भएको छ ।

अन्तर्जातिय बिहे गरेको जि जोडी को भिडियोहरु दर्सक स्रोता निकै मन पराएको छ । आनुश हेरै सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

 

यो पनि,,टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्ज नौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजि क भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो ने पाली कलाकारहरूमा अनमोल केसी  प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाहको प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार