२०७९ जेष्ठ ३ मंगलवार

२० बर्षकि चेलिको यस्तो बि’जोक अवस्था ,रुदै रुदै आफ्नो का’ल आएन भन्छिन् (हेर्नुस् भिडियो )

जिन्दगी शोभा सुनुवारको जस्तो ला’उला’उ खाउखाउ भन्ने यो २० बर्षको उमेरमा यसरी कसैले पनि बि’स्तारामा सु’त्नु नपरोस् ।भोलि के हुन्छ कस्लाई के नै थाहा छर ।शोभाले १४ बर्षको उमेरसम्म जि न्दगी रा’म्रै बिता’इरहेकि थिइन ।तर अहिले शोभाको जि’न्दगी सगै सबै स’पना पनि चक’नाचुर भएको छ ।

घरमा आमा र सानो भाइ छ र बुवाले सं’सार छा’डेको पनि बर्षदिन मात्रै भयो ।शोभा पलपलमा रु’न्छिन् आफ्नो यो कहालिलाग्दो जि’ न्दगी स’म्झेर र आफुलाई अलिकति पनि बा’च्न मन नभ’एको उनी बता’उँछिन् ।

उनको रात र दिन सधै रो’एरै बि’तिरहेको छ । उनको खु’ट्टा एकदमै दु’ख्छन् र त्यहि दुखाइको पी’डा होला उनी राम्रोसग पनि बो’ल्न सक्दिनन् ,खाना आफै खान सक्दिन ,आफै बस्न सम्म पनि सक्दि नन् ।

आफुसगैका साथिहरु कोहि कहाँ कोहि कहाँ पुगि’सके र आफू भने सधै बि’स्तारामै र हिड्न पनि न’सक्दा प’ढाइ पनि गर्न नसकेको र आ फ्नै साथि पनि कहिलेपनि आ’फुलाई भेट्न नआउदा आफुलाई ह’दैसम्मको दुख लाग्ने गरेको उनी रुदै ब’ताउँछिन् ।उनिले जिन्दगी सग हा’रिसकिन ।

हेर्नुस् भिडियो

 

यो पनि ,,काठमाडौँ । साताको तेस्रो दिन अ’र्थात आज (बिहीबार) नेपाली बजारमा सु’नको भा’उ केही ब\ढेको छ। सोमबार प्रतितोला ३०० रुपैयाँले घ’टेको सुनको भाउ आज मं’गलबार भने ३०० रुपैयाँ ले ब’ढेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पुस्तालाई जा’ नकारी दिएको छ।

महासंघका अनुसार आज छापा’वाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा का’रोबार भएको थियो। नेपाल सुनचाँदी व्यव’सायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मू’ल्यका आधारमा दैनिक रुपमा सु’न तथा चाँदीको कारो’बार मूल्य तो’क्दै आएको छ।

महासङ्घले सार्व’जनिक गरेको तथ्या’ङ्कनुसार आज तेजाबी सुन को मू’ल्य पनि ब’ढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजा’बी सुन प्रतितो ला ९० हजार ८०० रुपैयाँमा का’रोबार भ’एको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदी’को भा’उ पनि बढेको छ। म हासङ्घका अनुसार आज चाँदीको मूल्य प्रति’तोला रु १ हजार २३० रुपैयाँमा का’रोबार भइरहेको छ। सोमबार चाँदी प्र’तितोला रु १ ह जार २२० मूल्यमा का’रोबार भएको थियो।

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार