२०७९ श्रावण २५ बुधबार

श्रीमान, छोरी सहित आइपुगे इशा गुरुङ नेपाल- एयापोर्टमै नेपालको झन्डा ओ,ढाएर स्वागत (भिडिओ)

भिडियो समाचारको अन्त्यमा छ हेर्नुस- स्वतन्त्र पार्टी,बाट विजय, राजेश हमाल र धुर्मु,सले चुना,व मा लड्ने घो,षणाले देशभर छायो खुशि,यालीस्था निय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरु ले कमा ल गरे पछि त्यसको साइड इफेक्ट संघिय निर्वाचनमा पनि पर्ने देखि  एको छ । प्रतिनि,धीस भाको निर्वाच नका लागी अहिलेनै स्वतन्त्र उमे,दवारी दिने होडबाजी चलेको छ।

स्वतन्त्रको,हरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन् । यता आफ्नै पार्टी खो लेर राजनि,ती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बा,ट चुनावी प्रतिष्पर्धा गर्ने घो,षणा गरेका छन् ।

काठमाडौंमा स्वतन्त्र,बाट उम्मेदवारी घोषणा गर्नेमा च,र्चित सेलिब्रेटी हरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तया री गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजि क अभियान्तादेखि चर्चित सञ्चारकर्मी सम्म रहेका छन् ।

चर्चित संचारक,र्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तया रीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनले ७ गते विशेष कार्यक्रमको आयोज,नासमेत गरेका छन् । ज,सपा संघीय प,रिषद्का अध्यक्ष तथा पूर्वप्रधा,नमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि का,ठमाडौं क्षेत्र नंम्बर ५ बाट सं घीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्व,नेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाच,नमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपा लिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४ ३९ मत पाएकी थिइन् ।

यसैगरी नेपाल प्रहरीका पूर्वडिआ,इजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल,ले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । अवकासपछि लामो समय भ्रष्टा चा,रविरू,द्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।

‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रका,शमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सां,सदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन् । स्थानीय चुनावमा मेयरमा उठ्ने तयारी गरेका उनले अन्त्यमा शाहलाई छोडेको दाबी गरेका छन् ।

त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मे,दवारी दिने तयारी गरेका छन् । नेविसंघ,का पूर्वअध्य क्षसमेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन् । उनी कांग्रेस केन्द्रीय समेत हुन् ।

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांस दमा उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महागनरपालिका मा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र ४ बाट चुनाव ल,ड्ने तयारी गरेको उनी निकट नेताको दा, बी छ । मेय रमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभका,मना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए । त्यस्तै काठमाडौंको रत्नपा र्कका लामो समय नेताहरू वि,रूद्ध अभियान चलाउँदै आएका चर्चित मुकुन्द घिमिरे पनि निर्वाचनमा भाग लिने बताएका छन् ।

उक्त भिडिओ हेर्नुस –

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 1695 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार