२०७९ श्रावण २५ बुधबार

पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाख, उनि भन्छन चाडै कार च,ड्छु (भिडियोसहित )

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतम को कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको का म, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उ मेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौत मको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिता एका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।

भिडियोमा हेरौ उनले के के भने

यो पनि,,टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्ज नौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजि क भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको ला गि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो नेपा ली कलाकारहरूमा अनमोल केसी  प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाह को प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार