२०७९ श्रावण २५ बुधबार

नया जीवन पाएकी मेरी बास्सैकी चम्सुरी पहिलो पटक खुसि हुदै तिज गीतमा यसरी छमछम नाचिन- (भिडियो)

काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी ’को सफल मि”र्गौला प्रत्या “रोपण भए संगै पछि ल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन ।

पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौ ला दान दिएका थिए। प्रत्या रोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन। टेलिश्रृं खला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मिर्गौ लामा समस्या देखिएको थियो।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन । यसै बिच उनले यति बेला भने तिज गीत मा नृ,त्य गरेकि छन ।

महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छा यांकन तथा रेकर्डिङ स्टुडियो हरू कचा”कच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।

नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले ए क अन्तर्वार्ता मा बोलेकि छन ।

हेर्नुहोस् भिडियो –

 

यो पनि,,टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्ज नौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छ न् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजि क भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो नेपा ली कलाकारहरूमा अनमोल केसी  प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाह को प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार