२०७९ श्रावण २५ बुधबार

मेरो साथी पल शा,हको लागी गाली मात्र होइन गो,ली पनि खान तयार छु : दुर्गेश थापा ( भिडिओ)

दुर्गेश थापा सफल मोडल,गायक हुन्।उनी आफू,लाई पर्फमर भन्न रुचाऊँछन्।थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका दुर्गेश था पा ले माओबादी जन युद्ध,को समय,मा सांस्कृतिकक र्मीका रुपमासं लग्न रहेका थि तर त्यहाँ ऊनी धेरै समय भने टिक्न नसके पछि भा गेर भारतीय आर्मीमा भर्ती हुन पुगेका थिए।

त्यहाँ समेत टिक्न नसकेर तालिम गर्दागर्दै भागेर काठ,माण्डौं आएर गीत-संगीत क्षेत्रमा लागेका हुन्।मोड,लिंगबाट दुई-दर्जन भन्दा अवार्ड प्राप्त गरिस,केका दुर्गेशले बिभिन्न एल्बम निका,लेका छन् भने मेला ,महोत्सवहरुमा उनको अत्याधिक ऊपस्थिती हुने गर्छ।

राम्रो कमाई र सफलताको स्वाद चाखिरहेको समयमा अभिनेता पल शाहलाई फसाएर जेल पठाऊन मुख्य भूमिका खेलेको भन्दै पल शाह लाई गाली गर्ने अत्या धिक दर्शक,स्रोता छन्।जस्को कारण दुर्गेशला ई बहि,ष्कार गर्ने अभियान मात्र चलेन ऊनलाई मेला,महोत्सव र वि भिन्न कन्सर्टमा बोलाऊन नै आयोजकहरुले बन्द गरिदिए।‘

द प्रकाश सुवेदी शो’ मा प्रकाश सुवेदी सँग कुराकानी गर्दै पल शाहला ई फसाऊँनमा आफ्नो कुनै हात नरहेको र यदी आफ्नो हात रहेको र आफूले गल्ती गरेको भए आफूमाथी गरिएको गाली आफूलाई लागो स् र गल्ती नभए गाली गर्ने दर्शकलाई लागोस् भन्दै आक्रोश पोखे

दर्शक-स्रोताले गरेका गाली,ले आफूलाई केहि नहुने भन्दै यस्तो गा, ली आफूले पचाईस,केको भन्दै आफूले काम पाईरहेको र आफूलाई गालीले कुनै असर नप,र्नेमा थापा ढुक्क देखिए।

काम नपाएकाले मलाई गाली गर्ने गरेका हुन् भन्दै दुर्गेश थापाले पल शाह प्रकरण,मा दो,षी समीक्षा अधिकारी स्वयं नै रहेको दाबी गरे।

पल शाहलाई जेलमा गएर चार पटकसम्म भेटिसकेको भन्दै जेल,मा पल शाहसँग हाँस,,खेल गर्ने कुराको दुर्गेशले बताए।पल शाह बाहिर आएपछि सबै कुरा ठिकठा,क हुने र पल शाह

चाँडै बाहिर निस्किनेमा आफू आशाबादी रहेको थापाको भनाई छ।साथी पल शाहको लागी गाली मात्र होइन गोली पनि खान तयार रहेको थापाको भनाई छ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 900 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार