२०७९ श्रावण २५ बुधबार

वि’वाद’पछि करिश्मा ढकाल मिडियामा , बालचन्द्रले खोले करिश्माको पोल के भयो त हेर्नुस् ( भिडियो )

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत वि’वादमा परेको छ ।के हुन्छ होला है बिहेको राति अँध्यारो को ठामा अञ्जान साथी स’म्झेर गइसक्यो सातो बरि लै’ गीतमा मोडल करि श्मा ढकालले पेटिकोट लगाएर नृ’त्य गरेकी छन् ।

‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अ’पाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आ”लोचना भएपछि शिव हमा लले माफी मागेका छन् ।गत महिना विज्ञप्ति जारी गर्दै आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कार’वाही गर्ने चेता”वनी समेत दिएका शिब आफै ले यस्तो गीत रचना गरेपछि उनको झनै चर्को वि’वाद भएको छ ।

गीत हटाउन चौतर्फी द’बाब परेपछि हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मा”लोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म ल’ज्जित छु । हामी आत्मा’लोचना’सहित हटाउँछौं,’ उनले भने ।

तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।वि’वादपछि करिश्मा ढकाल मिडियामा , बालचन्द्रले खोले करिश्माको पोल के भयो त हेर्नुस् ( भिडियो )

यो पनि,,टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।द र्जनौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँ’चो छ दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजि क भिडियोमा काम गर्न भ्याइ नभ्याई छ ।

अहिलेका हिट नायक मोडेल पल शाह आकाश श्रेष्ठ पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् ितिनै उषालाई आफूले काम गरी स केको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् ।

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो ने पाली कलाकारहरूमा अनमोल केसी  प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् साथै विवाहको प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

 

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार